शीर्ष स्थानमा उक्लने अवसरबाट चुक्यो पोखरा र काठमाडौं
शुक्रबार भएको खेलमा गोलरहित बराबरी खेलेपछि पोखरा र काठमाडौंले अंक तालिकाको शीर्ष स्थानमा उक्लने अवसर खेर फालेका छन् । पोखरा तेस्रो र काठमाडौं चौथो स्थानमा रहेको छ ।
आजको खेल
धनगढी एफसीविरुद्ध एफसी चितवन
समयः...
जिततर्पm उन्मुख पोखरा थन्डर्सले अन्तिम समयमा दुई गोल बेहोरेपछि सोमबार काठमाडौं रेजर्ससँग २–१ ले स्तब्ध हुँदै जारी नेपाल सुपर लिग (एनएसएल) को दोस्रो सिजनमा शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ।...
काठमाडौं। पोखरा थन्डर्स जारी नेपाल सुपर लिगअन्तर्गत अंकतालिकाको शीर्ष स्थानमा पुगेको छ । बुधबार दशरथ रंगशालामा भएको खेलमा स्पोर्टिङ्ग इलाम एफसी १–० ले हराएर पोखरा शीर्ष स्थानमा पुगेको हो । पोखराको ८ अंक भएको छ । पोखराको जितमा सन्जीव विष्टको एक् मात्र गोल नै जितको लागि पर्याप्त भयो । उनले खेलको ४७ औं मिनेटमा गोल […]
काठमाडौं – नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थन्डर्सले स्पोर्टिङ इलामलाई १-० गोल अन्तरले हराएको छ । इलाममाथि जित निकालेको पोखरा लिगको शीर्ष स्थानमा समेत उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पोखराका सञ्जीव विष्टले गरे । दोस्रो हाफमा मैदान प्रवेश गरेका मार्की प्लेयर आयुष घलानको प्रहार इलामका खेलाडीले क्लियर गर्न नसक्दा सञ्जीवले बल […]
काठमाडौं (हाम्रो खेलकुद) – पोखरा थन्डर्सले दोस्रो संस्करणको नेपाल सुपर लिगमा स्पोर्टिङ्ग इलाम एफसीमाथि जित हात पार्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। पोखराले इलामलाई १-० गोलले हराउँदै ८ अंकका साथ शीर्षस्थानमा उक्लिएको होा । पोखराको जितमा सन्जीव विष्टले दोस्रो हाफको ४७ औं मिनेटमा गरेको गोल नै जितको लागि पर्याप्त भयो । दोस्रो हाफको सुरुवातमै […]
The post इलामलाई हराउँदै पोखरा शीर्ष स्थानमा उक्लियो first appeared on हाम्रो खेलकुद.
काठमाडौं, पुस १६ । नेपाल टी–२० लिगमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा लुम्बिनी अल स्टार र पोखरा एभेन्जर्स बिहान ९ बजे खेल्दैछन् । पाँच खेलमा अपराजित लुम्बिनी १० अङ्कका साथ अङ्कतालिकाको शीर्ष स्थानमा छ । ६ वटा खेल खेलेर एउटा मात्र जितेको पोखरा २ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ । आज […]
काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङले आफ्नो घरेलु मैदानमा खेलेको पहिलो खेलमा नै जित निकालेको छ।आफ्नो अपराजित यात्रालाई कायम राख्ने क्रममा शनिबार पोखरा रंगशालामा विभागीय टिम नेपाल पुलिस क्लबलाई ३–१ ले पराजित गर्दै मनाङ शीर्ष स्थानमा उक्लियो।मनाङको जितमा कप्तान अञ्जन बिष्टले दुई गोल गरे। पहिलो हाफमा दुबै टिमले १–१ गोलको बराबरी खेलेका थिए। खेलको ९ औं मिनेटमा मनाङले अग्रता बनाएको थियो।मनाङका डिफेन्डरबाट आएको बलमा पुलिसका गोलरक्षक अघि बढेको अवस्थामा बल बाउन्स भएर उनलाई
काठमाडौं : एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदैछन्। बुधबार त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा प्लेअफ अन्तर्गतका क्वालिफायर र एलिमिनेटर खेल हुनेछन्।चितवन टाइगर्स र पोखरा राइनोजबीच फाइनल प्रवेशका लागि पहिलो प्रतिस्पर्धा हुनेछ। खेल बिहान साढे ९ बजेका सुरु हुनेछ। सोमपाल कामीको कप्तानीमा रहेको चितवन शीर्ष स्थानमा रहँदै क्वालिफायर पुगेको हो। विनोद भण्डारीको कप्तानीमा रहेको पोखराले दोस्रो स्थानमा रहेको छ। पराजित हुने टोलीले दोस्रो क्वालिफा
काठमाडौं। दर्शन गुरुङको गोलमा धनगढी एफसीले आज पोखरा थन्डर्सलाई १-० ले हराउँदै नेपाल सुपर लिगको शीर्ष स्थानमा उक्लिएको छ। दशरथ रंगशालामा दर्शन गुरुङले ६८औं मिनेटमा गरेको गोल धनगढीलाई शीर्ष स्थानमा पुर्याउन निर्णायक बन्यो। पाँच खेलमा १० अंक जोडेको धनगढी प्लेअफमा पुग्ने पहिलो टिम बन्यो। पाँच खेलबाट पाँच अंक जोडेको पोखराको प्लेअफ सम्भावना कमजोर बनेको छ।
काठमाडौं : नेपाल सुपर लिग फुटबलमा आज पोखरा थन्डर्स र ललितपुर सिटी भिड्दैछन्। यी दुई टोलीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ। जारी लिगमा पोखरा थन्डर्सले ३ मध्ये एकमा जित, एकमा बराबरी र एकमा हारको नतिजा निकालेको छ। ललितपुरले भने दुईटा खेलमा बराबरी गर्दा एउटामा पराजय भोगेको छ।लिगमा ४ खेल खेलेको धनगढी २ मा जित र १ मा बराबरी खेल्दै ७ अंकसहित शीर्ष स्थानमा छ भने एकमा जित र दुई खेलमा बराबरी गरेको बुटवल–लुम्बिनी ५ अंकसहित दोस्रो स्थानमा छ। हिज
काठमाडौं। पोखरा थन्डर्स र काठमाडौं रेजर्स आज विजयी नतिजा निकाल्दै नेपाल सुपर लिगको शीर्ष स्थानमा उक्लने लक्ष्यमा छन्। दुई खेलबाट समान तीन अंक जोडेका पोखरा र काठमाडौं क्रमशः चौथो र पाँचौं स्थानमा छन्। आज विजयी टिम शीर्ष स्थानमा पुग्नेछ। बुटवल लुम्बिनी चार अंकका साथ शीर्ष स्थानमा छ। खेल दशरथ रंगशालामा साँझ ५ः३० बजे हुनेछ।