शीर्ष स्थान पुग्ने दाउमा पोखरा र काठमाडौं

काठमाडौं। पोखरा थन्डर्स र काठमाडौं रेजर्स आज विजयी नतिजा निकाल्दै नेपाल सुपर लिगको शीर्ष स्थानमा उक्लने लक्ष्यमा छन्। दुई खेलबाट समान तीन अंक जोडेका पोखरा र काठमाडौं क्रमशः चौथो र पाँचौं स्थानमा छन्। आज विजयी टिम शीर्ष स्थानमा पुग्नेछ। बुटवल लुम्बिनी चार अंकका साथ शीर्ष स्थानमा छ। खेल दशरथ रंगशालामा साँझ ५ः३० बजे हुनेछ।

सम्बन्धित सामग्री

पीपीएलका महंगा खेलाडीः कसको प्रदर्शन कस्तो ?

काठमाडौं । पोखरा पि्रमियर लिग (पीपीएल) क्रिकेटको पहिलो संस्करणमा पोखरा पल्टन र चितवन राइनोज फाइनलमा पुगेका छन् । पोखरा समूह चरणमा शीर्ष स्थान कायम गर्दै फाइनलमा पुगेको हो भने चितवनले इलिमिनेटरमा काठमाडौं रोयल्सलाई हराएर फाइनल …