प्रतिस्थापन बजेटबारे नाडा : नेपालमा अब अटोमोबाइल उद्योगहरूको उदय हुनेछ

 नाडा अटोमोबाइल्स एशोसिएनसले अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको २०७८/०७९ को प्रतिस्थापन बजेट नेपालमा सवारी साधन एसेम्बलिङ्ग उद्योग स्थापनाका लागि कोशेढुङ्गा साबित हुने बताएको छ ।प्रतिस्थापन बजेट मार्फत एसेम्बल गरी नेपालमा सवारी साधन उत्पादन गर्ने उद्योगले अनएसेम्बल अवस्थाका शीर्षक ८७.०२, ८७.०३ र ८७.११ मा पर्ने सवारी साधन पैठारी गर्दा लाग्ने अन्तःशुल्क र त्यस्ता उद्योगले उत्पादन गरेको तयारी साधन विक्री गर्दा लाग्ने अन्तःशुल्क महसुलमा ५० प्रतिशत छुट दिने स्पष्ट व्यवस्था गरिएकोमा नाडाल

सम्बन्धित सामग्री

नाडा र एसियाली विकास बैंकबीच छलफल

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका पदाधिकारीले एसियाली विकास बैंकका पदाधीकारीसँग नेपालमा विद्युतीय सवारीसाधनको प्रवद्र्धनका विषयमा छलफल गरेका छन् । नाडाका अध्यक्ष करण चौधरीको सक्रियतामा छलफल भएको हो ।  छलफलमा खासगरी नेपालमा अटोमोबाइल बजारको...

नाडा इभी अटो शो

नाडा इभी अटो सोमा राखिएका विद्युतीय दुई पाङ्ग्रे सवारी साधनको मूल्य सर्वसाधरणको पहँुच भन्दा बाहिर रहेको अवलोकनकर्ताहरुले गुनासो गरेका छन् ।नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालले विद्युतीय सवारी साधनको प्रयोग बढाउनका लागि पहिलोपटक नेपालमा इभी अटो शो आयोजना गरेकोमा अवलोकन कर्ताहरुले भने सर्वसाधरणको पहँुच भन्दा बाहिर विद्युतीय दुई पाङ्ग्रे सवारी साधनको मूल्य रहेको गुनासो गरेका हुन् […]

नाडा इभी अटो शो : सवारी साधनको मूल्य सर्वसाधारणको पहुँच बाहिर

काठमाडौं : नाडा इभी अटो शोमा राखिएका विद्युतीय दुई पाङ्ग्रे सवारी साधनको मूल्य सर्वसाधारणको पहुँचभन्दा बाहिर रहेको अवलोकनकर्ताहरुले गुनासो गरेका छन्।नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालले विद्युतीय सवारी साधनको प्रयोग बढाउनका लागि पहिलोपटक नेपालमा इभी अटो शो आयोजना गरेकोमा अवलोकनकर्ताहरुले भने सर्वसाधारणको पहुँचभन्दा बाहिर विद्युतीय दुई पाङ्ग्रे सवारी साधनको मूल्य रहेको गुनासो गरेका हुन्।शो विद्युतीय सवारी साधन सर्वसाधारणको पहुँचमा पुर्‍याउने र पेट्रोलियम सवारी साधनलाई विद्युतीय सवारीमा प्रतिस्थ

नाडा इभी अटो शो सकियो

काठमाडौं । नाडा इभी अटो सोमा राखिएका विद्युतीय दुई पाङ्ग्रे सवारी साधनको मूल्य सर्वसाधरणको पहुँचभन्दा बाहिर रहेको अवलोकन कर्ताहरुले गुनासो गरेका छन् । नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालले विद्युतीय सवारी साधनको प्रयोग बढाउनका लागि पहिलो पटक नेपालमा इभी अटो शो आयोजना गरेकोमा अवलोकन कर्ताहरुले सवारी साधनको मूल्य पहुँच बाहिर रहेको गुनासो गरेका हुन् । शो […]

नाडा ईभी चौतारीको आयोजना हुँदै

नेपाली अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले नेपालमा नै पहिलो पटक आयोजना गर्न लागेको इलेक्ट्रिक गाडी तथा टु –ह्विलर नाडा ईभी एक्स्पोमा बहुपक्षीय दातृ निकाय युएसआईडीको सहकार्यमा नाडा चौतारी सेमिनार पनि संचालन हुने भएको छ ।नाडा ईभी एक्स्पो चलिरहेको समयमा नै आश्विन ७ गतेदेखि ९ गतेसम्म प्रत्येक दिन दिउसो २ बजेदेखि ४ बजेसम्म नाडा चौतारी सेमिनार पनि संचालन हुने भएको हो ।  तीन दिनसम्म चल्ने सेमिनारमा विभिन्न क्षेत्रका इलेक्ट्रिक भेइकल सम्बन्धी चासो राख्ने वि

‘सिएट नाडा इभि एक्स्पो २०२२’ आयोजना हुने

काठमाडौं । नाडा अटोमोबाइल्स एशोशियसन अफ नेपालले आगामी असोज ६ देखि ९ गतेसम्म काठमाडौंको भृकुटी मण्डपमा ‘सिएट नाडा इभि एक्स्पो २०२२’ आयोजना गर्ने भएको छ । नाडा अटोमोबाइल एशोसिएशनले सोमबार पत्रकार सम्मेलन गरी ‘सिएट नाडा इभि एक्स्पो २०२२’ आयोजनाबारे जानकारी गराएको हो । नाडाले नेपालमा पहिलो पटक विद्युतीय सवारीसाधनको एक्स्पो गर्न लागेको छ । नाडा […]

निजी गाडीका लागि एलसी खोल्न नाडाको माग

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले निजी प्रयोजनका कार, जीप र भ्यानको आयात प्रतीतपत्र (एलसी) खोल्ने कार्यलाई निरन्तरता दिन सरकारसँग आग्रह गरेको छ । नेपालमा अटोमोबाइल क्षेत्रको योगदान र यस व्यवसायमा देखा परेका समस्याहरुलाई केलाउँदै नाडाले सवारी आयातमा गरिएको कडाइबारे आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो आग्रह गरेको हो । १ खर्ब भन्दा बढीको लगानी […]

करण चौधरीद्वारा नाडाको भावी अध्यक्षको उम्मेदवारी घोषणा

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको भावी नेतृत्वका लागि व्यवसायी करण चौधरीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । सोमबार आफ्नो आधिकारिक फेसबुक (सामाजिक सञ्जाल) मार्फत सूचना सम्प्रेषण गर्दै चौधरीले नाडाको भावी अध्यक्षको लागि आफ्नो उम्मेदवारी रहने घोषणा गरेका हुन् । फेसबुक स्टाटसमार्फत चौधरीले भनेका छन्, ‘नाडा अटोमोबाइल एसोसिएसन आफ नेपाल’ एक शिखर संस्था हो । जसले नेपालमा अटोमोबाइल उद्योगको सुधारको लागि काम गरिरहेको छ । जुन संस्थामा म अनवरत रुपमा एक दशकभन्दा बढी समयदेखि क्रियाशील छु ।

अटोमोबाइल व्यवसाय ठप्पै

काठमाडौं, बैशाख ६। बन्दाबन्दी खुलेसँगै अघिल्लो वर्षको साउनयता क्रमशः अटोमोबाइलको माग बढ्दै गएकोमा यस वर्ष व्यवसाय चलायमान हुने अपेक्षा व्यवसायीको थियो । तर, पछिल्लो समय भारतमा बढ्दै गएको कोरोनाको प्रभावस्वरूप आपूर्ति हुन नसक्दा यस वर्ष पनि अटोमोबाइलको विक्री ठप्पै जस्तो छ । नेपालमा हरेक वर्ष दशैंअगाडि प्रायः भदौमा हुने नाडा अटो शोदेखि दशैंसम्म सबैभन्दा बढी […]