नाडा इभी अटो सोमा राखिएका विद्युतीय दुई पाङ्ग्रे सवारी साधनको मूल्य सर्वसाधरणको पहँुच भन्दा बाहिर रहेको अवलोकनकर्ताहरुले गुनासो गरेका छन् ।नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालले विद्युतीय सवारी साधनको प्रयोग बढाउनका लागि पहिलोपटक नेपालमा इभी अटो शो आयोजना गरेकोमा अवलोकन कर्ताहरुले भने सर्वसाधरणको पहँुच भन्दा बाहिर विद्युतीय दुई पाङ्ग्रे सवारी साधनको मूल्य रहेको गुनासो गरेका हुन् […]