११ साउन, धनगढी । केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले अपराधीलाई संरक्षण गरेको आरोप लागेपछि कञ्चपुरकी निर्मला पन्तकी आमा दुर्गादेवीलाई हो कि जस्तै लागेको थियो । नेपाली कांग्रेसका सभापति समेत रहेका शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि दुर्गादेवीले भनेकी थिइन्, ‘उहाँ (देउवा)ले मलाई भेटेरै निर्मलालाई जसरी पनि न्याय दिलाएर छाड्छौं भन्नुभएको थियो । अब त उहाँ नै […]