चितवनको राप्तीमा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न दिइएन !

चितवन – चितवनको राप्ती नगरपालिकामा सरुवा भएर गएका प्रमुख प्रशासकीय अधिकृतले कार्यालयमा हाजिर गर्न पाएका छैनन् । गएकाे साउन ११ गते राप्तीका लागि सरुवा हुनुभएका प्रमुख प्रशासकीय अधिकृत शुकदेव लम्सालले आजसम्म पनि नगरपालिकामा हाजिर गर्न पाउनुभएकाे छैन । चितवनकै भरतपुर महानगरपालिकामा काम गरिरहनुभएका लम्साल सरुवा भएपछि गएकाे साउन १७ गते राप्ती नगरपालिका जानुभएको थियो । तीन पटकसम्म हाजिरीका लागि नगरपालिका पुगेको बताउँदै लम्सालले त्यहाँ आफूलाई सहजै हाजिर गर्ने वातावरण नभएको बताउनुभएको छ । राप्ती नगरपालिका मेयर...

सम्बन्धित सामग्री

प्रमुख प्रशासकीय अधिकृत फिर्ता पठाए स्थानीय तहको अनुदान रोक्का !

४ फागुन, काठमाडौं । स्थानीय तहले आफू अनुकुलका प्रमुख प्रशासकीय अधिकृत नपाए हाजिर नै नगरी फर्काउने क्रम बढेपछि संघीय सरकारले त्यसलाई निरुत्साहित गर्ने गरी नयाँ कानुनी व्यवस्था प्रस्ताव गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४लाई संशोधन गर्न बनेको विधेयकको मस्यौदामा कुनै पनि स्थानीय तहले संघ तथा प्रदेश सरकारले कानून बमोजिम खटाएको कर्मचारीहरुलाई हाजिर हुने […]

हरिपूर्वामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको सरुवा, तर हटेन अन्योल

१८ असोज, काठमाडौं । हरिपूर्वा नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत तोकिएका छन् । १८ असोजमा हाजिर भएको २४ घण्टामै शम्भुप्रसाद यादवको जिम्मेवारी खोसिएपछि हरिपूर्वामा प्रमुख प्रशासकीय अधिकृत पद खाली थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हाल शंकरापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहेका उपसचिव बासुदेव खनाललाई हरिपूर्वामा सरुवा गरेको हो । खनालको नियुक्तिपछि हरिपूर्वा […]

प्रमुख प्रशासकीय अधिकृत फर्काएर बनाइएका निमित्तमाथि अंकुश

२ असोज, काठमाडौं । सरकारले प्रशासकीय अधिकृत फर्काउने स्थानीय तहका निमित्त प्रमुख प्रशासकीय अधिकृतहरुको आर्थिक तथा प्रशासनिक अधिकार खोस्न सुरु गरेको छ । स्थानीय तहहरुमा संघले पठाएको प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न नदिई फर्काउने क्रम बढेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निमित्त प्रशासकीय अधिकृतलाई आर्थिक तथा प्रशासनिक अधिकारको लागि सहमति नदिने र यसअघि दिएको […]

सुवर्णमा प्रमुख प्रशासकीय अधिकृत पाल हाजिर

बारा । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बाराको सुवर्ण गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतलाई पठाएको छ । मन्त्रालयले बिहिबार वकिल पाललाई सुवर्ण गाउपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रूपमा हाजिर गराएको हो । प्रमुख प्रशासकीय अधिकृत विहिन हुँदा गाउपालिकाको सम्पूर्ण कामकाज ठप्प भएको थियो । गाउपालिका अध्यक्ष सरोज यादवको पहलमा गाउपालिकाले अधिकृत पाएको हो । प्रमुख प्रशासकिय […] The post सुवर्णमा प्रमुख प्रशासकीय अधिकृत पाल हाजिर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

हाजिर भएको एक घन्टामै प्रमुख प्रशासकीय अधिकृतको सरुवा

सर्लाहीको हरिपुर्वा नगरपालिकाका प्रमुख  प्रशासकीय अधिकृत शम्भुप्रसाद यादव हाजिर भएको एक घन्टामै सरुवामा परेका छन् । मधेस प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शाखा अधिकृत यादवलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा नियमित नहुँदा सेवा प्रभावित

रौतहट ।  नियमित रुपमा प्रमुख  प्रशासकीय अधिकृत कार्यालयमा नबस्दा वृन्दावन नगरपालिकाकाको सेवा प्रभावित भएको छ । हाजिर रजिष्टर, दर्ता चलानी समेत प्रमुख प्रशासकीय अधिकृतले कार्यालयमा नराख्दा कर्मचारीले गत ६ गते देखि कर्मचारीले हाजिर गर्न पाएका छैनन् भने अधिकम्स  कर्मचारीहरु समेत कार्यालयमा उपस्थित  हुन छाडेका छन् । कार्यालयको रोजगार सेवा केन्द्र र लघु उद्यम शाखा, शिक्षा […]

हाजिर नै नगरी तलब !

रामेछाप, मंसिर २९। हरेक दिन अर्काको काम गरेर आफ्नो ज्याला बुझ्ने कामदारले पनि आफूले काम गरेको हाजिरी नजनाई घर फर्किंदैनन् तर रामेछापको खाँडादेवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुखलगायतका कर्मचारी भने स्वयं हाजिर नै नगरी लामो समयदेखि तलब भत्ता बुझिरहेका छन् । प्रमुख प्रशासकीय अधिकृत नारायण लामिछाने, स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश श्रेष्ठ र स्वास्थ्य […]

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत फेरिए

काठमाडौँ- काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयका सहसचिव वसन्त अधिकारीलाई काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेका हुन् । काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृत रहेका लोकनाथ पौडेल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तानिएका छन् । अधिकारी महानगरमा बुधबार हाजिर हुने बताइएको […]

सरुवा भएर गएका प्रमुख प्रशासकिय अधिकृतलाई गाउँपालिकाले हाजिर हुन नदिएपछि...

म्याग्दीको मंगला गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुन नदिएर फिर्ता पठाएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भएर गाउँपालिका पुगेका प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्की गाउँपालिकाले हाजिर...

‘प्रमुख प्रशासकीय अधिकृतलाई २४ घण्टा भित्र हाजिर गराउनु’ -उच्च अदालत

जनकपुर । उच्च अदालत जनकपुरले प्रमुख प्रशासकीय अधिकृत कन्हैया कुमार मिश्रलाई गाउँपालिका अध्यक्षले हाजिर गर्न नदिएको विषयमा दायर रिटमा अन्तरिम आदेश जारी गरेको छ । रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश लेखनाथ घिमिरेको एकल इजलासले मिश्रलाई २४ घण्टाभित्र हाजिर गराउन महोत्तरी गाउँपालिकाका नाममा अन्तरिम आदेश जारी गरेको हो । प्रमुख प्रशासकीय अधिकृतका रूपमा आफूलाई गाउँपालिकाका अध्यक्ष सुनिल […]