‘प्रमुख प्रशासकीय अधिकृतलाई २४ घण्टा भित्र हाजिर गराउनु’ -उच्च अदालत

जनकपुर । उच्च अदालत जनकपुरले प्रमुख प्रशासकीय अधिकृत कन्हैया कुमार मिश्रलाई गाउँपालिका अध्यक्षले हाजिर गर्न नदिएको विषयमा दायर रिटमा अन्तरिम आदेश जारी गरेको छ । रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश लेखनाथ घिमिरेको एकल इजलासले मिश्रलाई २४ घण्टाभित्र हाजिर गराउन महोत्तरी गाउँपालिकाका नाममा अन्तरिम आदेश जारी गरेको हो । प्रमुख प्रशासकीय अधिकृतका रूपमा आफूलाई गाउँपालिकाका अध्यक्ष सुनिल […]

सम्बन्धित सामग्री

उच्च अदालतको आदेश : पोखराको लेकसाइड २४ घण्टा खोल्न दिनू

उच्च अदालत पोखराले पोखराको पर्यटकीय क्षेत्र लेकसाइडलाई २४ घण्टानै खुला गर्न दिन अल्पकालीन आदेश दिएको छ ।

उच्च अदालतको आदेश : पोखराको लेकसाइड २४ घण्टा खोल्न दिनु

उच्च अदालत पोखराले पोखराको पर्यटकीय क्षेत्र लेकसाइडलाई २४ घण्टानै खुला गर्न दिन अल्पकालीन आदेश दिएको छ।

पोखराको लेकसाइड चौबिसै घण्टा खोल्न दिन आदेश

कास्की : उच्च अदालत पोखराले पोखराको पर्यटकीय क्षेत्र लेकसाइडलाई २४ घण्टा नै खुला गर्न दिन अल्पकालीन आदेश दिएको छ। उच्चका कायममुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजलासले आज लेकसाइडमा भएका व्यापार व्यवसाय निरन्तर खोल्न दिन जिल्ला प्रशासन कार्यालय कास्कीलाई अन्तरिम आदेश दिएको हो।यसअघि व्यापार, व्यवसाय सञ्चालनमा रोक नलगाउन मागसहित स्थानीय देवीकुमारी बरालले अदालतमा निवेदन दिएकी थिइन्। बरालले दिएको रिट निवेदनउपरमा बहसपछि अदालतले अन्तिम निर्णय नहुञ्जेलसम्मका लागि कानुनविपरीतको कार