२ असोज, काठमाडौं । सरकारले प्रशासकीय अधिकृत फर्काउने स्थानीय तहका निमित्त प्रमुख प्रशासकीय अधिकृतहरुको आर्थिक तथा प्रशासनिक अधिकार खोस्न सुरु गरेको छ । स्थानीय तहहरुमा संघले पठाएको प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न नदिई फर्काउने क्रम बढेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निमित्त प्रशासकीय अधिकृतलाई आर्थिक तथा प्रशासनिक अधिकारको लागि सहमति नदिने र यसअघि दिएको […]