सरुवा भएर गएका प्रमुख प्रशासकिय अधिकृतलाई गाउँपालिकाले हाजिर हुन नदिएपछि...
म्याग्दीको मंगला गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुन नदिएर फिर्ता पठाएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भएर गाउँपालिका पुगेका प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्की गाउँपालिकाले हाजिर...
परस्त्रीसँग रोमान्स गर्दै गरेको भिडियो टिकटकमा भाईरल भएपछि विवादमा परेका दमकका प्रमुख प्रशासकिय अधिकृत डमरूप्रसाद निरौलालाई मन्त्रालयले २४ घण्टे पत्र काटेर हाजिर हुन वोलाएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार ...
सुर्खेतको लेकवेंशी नगरपालिकामा नयाँ सरुवा भएर आएका प्रमुख प्रशासकिय अधिकृतलाई हाजिरी हुन दिईएको छैन्। बारबर्दिया नगरपालिकाबाट सरुवा भएर आएका प्रमुख प्रशासकिय अधिकृत महेन्द्रजंग शाहीलाई लेकवेंशी नगरपालिकामा नगर प्रमुखले नै हाजिर हुन रोकेका हुन्।...
रौतहट : रौतहटको गौर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उपसचिव सुमन कार्की २ महिनाका लागि निलम्वनमा परेका छन्। संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले उपसचिव कार्कीलाइ २ महिनाका लागि गत शुक्रबार निलम्बन गरेको हो ।
मन्त्रालयले खटाएको कार्यालयमा हाजिर हुन अटेर गरेपछि प्रमुख प्रशासकीय अधिकृत कार्कीलाई निलम्बन ...