वन तथा वातावरण मन्त्रीद्वारा जङ्गी अड्‍डाको अवलाेकन

काठमाडौं । प्रकृति संरक्षण अन्तरगत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालय र वन तथा पर्यावरण सुरक्षा निर्देशनालय मार्फत नेपाली सेनाले संचालन गरिरहेका विविध गतिविधिहरुको बारेमा जानकारी लिने वन तथा वातावरण मन्त्री डा. विरेन्द्र प्रसाद महतोले जंगी  बिहिवार अड्डाको अवलाेकन गरेका छन् । प्रधान सेनापति प्रभुराम शर्माले उनलाई जंगी अड्डामा स्वागत गर्दै वि.सं.२०३२ सालदेखि नेपाल सरकारको […]

सम्बन्धित सामग्री

वन तथा वातावरण राज्यमन्त्रीमा जसपा सांसद कार्की नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले राज्यमन्त्री दीपक कार्कीलाई वन तथा वातावरण राज्यमन्त्रीको कार्यभार सम्हाल्ने गरी तोक्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफासिरमा २०७९ पुस ११ गते गठित मौजुदा मन्त्रिपरिषद्मा कार्कीलाई नेपालको संविधानको धारा ७६ (९) बमोजिम आज उक्त जिम्मेवारी तोकिएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । राज्यमन्त्री कार्की जनता समाजवादी पार्टीका सांसद हुनुहुन्छ ।

वन तथा वातावरण संरक्षण गर्न मेची-महाकाली यात्रा

सल्यान : वन तथा वातावरण संरक्षणका लागि भन्दै गन्धर्व समुदायका कलाकारहरुले सारंगी संगीतको मेची-महाकाली यात्रा जारी राखेका छन्। बाँकेको कोहलपुर-११ का कलाकारहरु सारंगी र मादलको मिठो धुनसँगै वन जोगाउने सन्देश दिँदै सल्यान आइपुगेका छन् ।नेपाल कला संगीत मञ्चमा आबद्ध ६० वर्षीय प्रेमबहादुर गन्धर्व, ५५ वर्षका दिलबहादुर गन्धर्व, शेरबहादुर गन्धर्व र ५१ वर्षीय भीमबहादुर नेपालीले मेची-महाकाली यात्रा अन्तर्गत विभिन्न जिल्लामा ‘रुख रोपौँ, वन जोगाउँ’ भन्ने सन्देशसहित मौलिक रुपमा सारंगी संग

वन तथा वातावरण मन्त्रालयलाई १५ अर्ब ५६ करोड

सरकारले आगामी आर्थिक वर्षका लागि वन तथा वातावरण मन्त्रालयतर्फ १५ अर्ब ५६ करोड रूपैयाँ विनियोजन गरेको छ।...

वन तथा वातावरण मन्त्रालयलाई १५ अर्ब ५६ करोड

सरकारले आगामी आर्थिक वर्षका लागि वन तथा वातावरण मन्त्रालयतर्फ १५ अर्ब ५६ करोड रूपैयाँ विनियोजन गरेको छ।...

वन तथा वातावरण क्षेत्रमा १३ अर्ब विनियोजन

सरकारले वन तथा वातावरण क्षेत्रमा १३ अर्ब बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले कुल १३ अर्ब  बजेट पेश गरेका हुन् ।यस्तै राष्ट्रपति तराई मधेस चुरे संरक्षण विकास समितिलाई २ अर्ब १७ करोड बजेट विनियोजन गरिएको छ।

वन तथा वातावरण मन्त्रालयको बजेट १३ अर्ब

काठमाडौँ – सरकारले आगामी आर्थिक वर्षका लागि वन तथा वातावरण मन्त्रालयका लागि १३ अर्ब रूपैयाँ बजेट विनियोजित गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमार्फत वन तथा वातावरण मन्त्रालयको १३ अर्ब रूपैयाँ बजेट विनियोजन गरेको बताए। चुरे क्षेत्र संरक्षणको लागि राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको लागि २ अर्ब १७ करोड रूपैयाँ बजेट विनियोजन गरेको मन्त्री शर्माले बताए। तराई […]

वन तथा वातावरण क्षेत्रका कानुन समयानुकूल बनाउनुपर्छ

वन तथा वातावरण संरक्षणका कार्यक्रम प्रभावकारी रूपमा अगाडि बढाउनका लागि कानुन पनि समयानुकूल परिमार्जन गर्दै जानुपर्ने कानुनविज्ञहरूको राय छ । अझै पनि अपर्याप्त रहेको उनीहरूको भनाइ छ । भएका कतिपय नीति–नियमहरूको प्रभावकरी रूपमा कार्यान्वयन हुन सकिरहेको छैन । अन्तरसरकारी निकायहरूबीच समन्वयको अभावका कारण पनि बनेका कानुनहरूको प्रभावकारी रूपमा कार्यान्वयन हुन सकिरहेको अवस्था छैन । कतिपय […]

वन तथा वातावरण सचिव डा ओलीको बिदाइ

काठमाडौ, ७ बैशाख । निजामती सेवाको आफ्नो ३० वर्षे सेवावधि पूरा गरी आज अनिवार्य अवकाश पाउनुभएका वन तथा वातावरण सचिव डा विश्वनाथ ओलीलाई आज मन्त्रालयमा बिदाइ गरिएको छ । वनमन्त्री प्रेमबहादुर आलेले डा ओलीलाई बिदाइ गर्दै उनले एक विज्ञ तथा मन्त्रालयका लागि योग्य व्यक्ति भएकाले मन्त्रालयलाई उनको आवश्यकता सधैँ पर्ने बताए । सेवानिवृत्त डा ओलीले […]

वन तथा वातावरण मन्त्रालयको पुँजीगत खर्च २७ प्रतिशत

वन तथा वातावरण मन्त्रालयको दोस्रो चौमासिकसम्मको वित्तीय प्रगति ४८.९२ प्रतिशत देखिएको छ । जसमध्ये चालूअन्तर्गत ६७.४१ प्रतिशत र पुँजीगत खर्च २७.२० प्रतिशत देखिएको छ ।चालू आवका लागि छुट्याइएको पहिलो प्राथमिकताका आयोजनामध्ये ११ वटा कार्यक्रमको ८० प्रतिशतभन्दा बढी प्रगति देखिएको हो । जसमध्ये वन तथा वातावरण मन्त्रालय, नेपाल जलवायु सहयोग कार्यक्रम, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, स्वच्छ […]

‘सहकारीमार्फत वन तथा वातावरण क्षेत्रमा युवालाई जोडौं’

वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले सहकारी उद्यमशिलतामा अवरोध पु-याउने ऐनहरूलाई संशोधनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको सहकारीमा युवा समावेशिता विषयक राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै भने, ‘प्रधानमन्त्री केपी ओलीसँग भेटेर छिटोभन्दा छिटो ऐनहरू संशोधन गर्नका लागि छलफल गर्नेछु । सहकारीलाई यस सरकारले महत्वका साथ लिएको छ […]