वन तथा वातावरण क्षेत्रका कानुन समयानुकूल बनाउनुपर्छ

वन तथा वातावरण संरक्षणका कार्यक्रम प्रभावकारी रूपमा अगाडि बढाउनका लागि कानुन पनि समयानुकूल परिमार्जन गर्दै जानुपर्ने कानुनविज्ञहरूको राय छ । अझै पनि अपर्याप्त रहेको उनीहरूको भनाइ छ । भएका कतिपय नीति–नियमहरूको प्रभावकरी रूपमा कार्यान्वयन हुन सकिरहेको छैन । अन्तरसरकारी निकायहरूबीच समन्वयको अभावका कारण पनि बनेका कानुनहरूको प्रभावकारी रूपमा कार्यान्वयन हुन सकिरहेको अवस्था छैन । कतिपय […]