वन तथा वातावरण मन्त्रालयलाई १५ अर्ब ५६ करोड

सरकारले आगामी आर्थिक वर्षका लागि वन तथा वातावरण मन्त्रालयतर्फ १५ अर्ब ५६ करोड रूपैयाँ विनियोजन गरेको छ।...

सम्बन्धित सामग्री

वन्यजन्तु संरक्षण र वातावरणीय न्यायका लागि १३बुँदे निष्कर्ष

वन्यजन्तु संरक्षण र वातावरणीय न्यायका लागि १३बुँदे निष्कर्ष निकालिएको छ ।  वन तथा वातावरण मन्त्रालय, न्यायाधीश समाज नेपाल र राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त आयोजनामा भएको ‘वन्यजन्तु संरक्षण र वातावरणीय न्याय’...

वातावरण विभागले सवारी साधनको प्रदूषण परीक्षणमा कडाई गर्ने

काठमाडौं । वन तथा वातावरण मन्त्रालय अन्तर्गत वातावरण विभागले आगामी पुस १ गतेपछि प्रदूषण परीक्षणमा फेल हुने सवारी साधनहरुलाई चर्को जरिवाना गर्ने चेतावनी दिएको छ । हिउँद लागेसँगै उपत्यकामा वायु प्रदूषणको मात्रा बढेको र त्यसमा सवारी साधनबाट निस्कने धुवाँ मुख्य जिम्मेवार देखिएको भन्दै विभागले आफ्नाे सवारी साधनलाई दुरूस्त राख्न आग्रह समेत गरेको हो । पुस […]

कोप-२७ मा नेपालले प्रस्तुत गर्ने मुद्दा तय गर्दै वन तथा वातावरण मन्त्रालय

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–२७) मा नेपालले प्रस्तुत गर्ने मुद्दा तय गर्न तयारी सुरु गरेको छ । आगामी कात्तिक २० देखि मङ्सिर २ अर्थात् (६-१८ नोभेम्बर, २०२२) सम्म जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप-२७) इजिप्टको शर्म-एल-शेख सहरमा आयोजना हुँदै छ । मन्त्रालयको जलवायु परिवर्तन तथा व्यवस्थापन महाशाखाले सरोकारवाला निकायहरुसँग कोप–२७ […]

कोप–२७ मा नेपालले प्रस्तुत गर्ने मुद्दा तय गर्दै वन तथा वातावरण मन्त्रालय

वन तथा वातावरण मन्त्रालयले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–२७) मा नेपालले प्रस्तुत गर्ने मुद्दा तय गर्न तयारी सुरु गरेको छ । आगामी कात्तिक २० देखि मङ्सिर २ अर्थात (६–१८ नोभेम्बर, २०२२) सम्म जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–२७) इजिप्टको शर्म–एल–शेख सहरमा आयोजना हुँदैछ ।मन्त्रालयको जलवायु परिवर्तन तथा व्यवस्थापन महाशाखाले सरोकारवाला निकायहरुसँग कोप–२७ का मुद्दाबारे छलफल प्रारम्भ गरेको छ । तयारीकै लागि गत साता मन्त्रालयले सबै

आजदेखि ४० माइक्रोनभन्दा पातला प्लास्टिकको झोलामा प्रतिबन्ध

वन तथा वातावरण मन्त्रालय र वन विभागले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रतिबन्ध गर्ने नियमलाई बुधबारदेखि कडाइका साथ लागु गर्ने भएको हो।

वन मन्त्रालय र जाइकाबीच जलवायु अनुकुलन सम्बन्धि पाँच वर्षे परियोजना सम्झौता

जापान इन्टरनेशनल कोअपरेशन एजेन्सी (जाइका) नेपाल र वन तथा वातावरण मन्त्रालय बीच नेपालमा दिगो वन व्यवस्थापन मार्फत जलवायु परिवर्तन अनुकूलनसम्बन्धी प्राविधिक सहयोग परियोजना सम्बन्धी सम्झौता भएको छ।...

प्रदेश २ सरकारमा नेकपा एस सहभागी हुने

धनुषा । प्रदेश–२ को सरकारमा नेकपा एस सहभागी हुने भएको छ । नेकपा एसले सरकारमा सहभागी भएर उद्योग वन तथा वातावरण मन्त्रालय र कानुन तथा प्रदेश मामिला मन्त्रालयको नेतृत्व गर्ने तय भएको बताइएको छ । वन तथा वातावरण मन्त्रालयमा शत्रुधन महतो र कानुन तथा प्रदेश मामिला मन्त्रालयमा प्रमोद यादव र राज्यमन्त्रीमा नागेन्द्र साहलाई पठाउने सहमति […]

२५ वटा आयोजना कार्यान्वयन गर्न पौने ७ अर्ब खर्च

वन तथा वातावरण मन्त्रालय अन्तर्गत सञ्चालन हुने ४ अर्ब ६८ करोड रुपैयाँ बराबरको २५ वटा आयोजना कार्यान्वयनका लागि सरकारको ६ अर्ब ७५ करोड रुपैयाँ खर्च हुने भएको छ । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बुधबारको बैठकमा वन तथा वातावरण मन्त्रालयका सहसचिव प्रकाश लम्सालले यस्तो तथ्याङ्क प्रस्तुत गरेका हुन् ।आगामी आर्थिक वर्षका लागि मन्त्रालयले कुल ११ अर्ब […]

वन तथा वातावरण मन्त्रालयको पुँजीगत खर्च २७ प्रतिशत

वन तथा वातावरण मन्त्रालयको दोस्रो चौमासिकसम्मको वित्तीय प्रगति ४८.९२ प्रतिशत देखिएको छ । जसमध्ये चालूअन्तर्गत ६७.४१ प्रतिशत र पुँजीगत खर्च २७.२० प्रतिशत देखिएको छ ।चालू आवका लागि छुट्याइएको पहिलो प्राथमिकताका आयोजनामध्ये ११ वटा कार्यक्रमको ८० प्रतिशतभन्दा बढी प्रगति देखिएको हो । जसमध्ये वन तथा वातावरण मन्त्रालय, नेपाल जलवायु सहयोग कार्यक्रम, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, स्वच्छ […]