आठ महिनामा विदेशीले ४७ अर्ब खर्चिंदा, नेपालीले ६१ बाहिर लिए

यद्यपी यही अवधिमा त्यसरी आउने पर्यटकले गर्ने खर्च भने त्यसैगरी बढ्न सकेको छैन। बरु उल्टो घु्म्न भन्दै विदेश जाने नोपालीहरुको यही अवधिमा खर्च अत्याधिक बढेको छ।

सम्बन्धित सामग्री

नेपालमा काम गर्न दुई महिनामा लिए १४ सय विदेशीले श्रम स्वीकृति

काठमाण्डौ – गएको दुई महिनामा नेपालमा काम गर्न झण्डै १४ सय विदेशी नागरिकले श्रम स्वीकृति लिएका छन् । गएको वैशाख महिनामा नौ सय ७४ र  जेठ महिनामा चार सय २२ जनाले गरी दुई महिनाको अवधिमै नेपालमा काम गर्नका लागि १३ सय ९६ जना विदेशी नागरिकले नयाँ श्रम स्वीकृति लिएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ । यस्तै गएको वैशाख र जेठमा गरी १२ सय ९ जना विदेशी नागरिकले श्रम स्वीकृति नवीकरण गराएका छन् । वैशाखमा एक हजार ७२ जना र जेठ महिनामा एक सय ३७ जना विदेशी नागरिकले श्रम स्वीकृति नवीकरण गराए...

फागुन महिनामा १३ हजार बढीले लिए एनओसी

६ चैत, काठमाडौं । फागुन महिनामा मात्रै १३ हजार बढी विद्यार्थीले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिएका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखा प्रमुख बासुदेव वस्तीका अनुसार फागुन महिनामा विभिन्न देशका लागि १३ हजार ९४५ जना विद्यार्थीले विभिन्न देशका लागि वैदेशिक अध्ययन अनुमति पत्र लिएका हुन् । शाखाका अनुसार फागुन महिनामा सबैभन्दा […]

तीन महिनामा २४ अर्बले घट्यो निर्यात

काठमाडौं, कात्तिक १७ ।  सरकारले व्यापार घाटा कम गर्न र निर्यातमा प्रोत्साहन गर्न अनुदान दिने नीति लिए पनि मुलुकको निर्यात व्यापार निराशाजनक देखिएको छ। चालु आर्थिक वर्ष ०७९-८० को पहिलो तीन महिनामा (असोजसम्म) को निर्यात ३५.७१ प्रतिशतले घटेको छ। पोहोर सोही अवधिमा निर्यात १०९ प्रतिशतले वृद्धि भएको थियो। हरेक वर्ष निर्यात बढ्दै आएकोमा चालु आवको […]

१० महिनामा पाँच लाखले लिए श्रमस्वीकृति

चालू आर्थिक वर्षको १० महिनामा रोजगारीका लागि विदेश जाने नेपालीले लिने श्रमस्वीकृति बढेर ५ लाख पुगेको छ । कोभिड संक्रमण सुस्त भएको र यसविरुद्धको खोपको पँहुच बढेसँगै विदेश जाने नेपालीको संख्या वृद्धि भएको हो ।नेपाली युवाको प्रमुख आयस्रोतको रुपमा रहेको वैदेशिक रोजगारी विगत ३ वर्षमा घटेको देखिए पनि अबका दिनमा भने यसले गति लिने देखिएको […]

आठ महिनामा चार लाखले लिए श्रमस्वीकृति

चालू आर्थिक वर्षको ८ महिनामा श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको संख्या ४ लाख पुगेको छ । यो संख्या गत वर्षको सोही अवधिको तुलनामा दोब्बर बढी हो ।कोभिड खोपको पहुँच र स्वास्थ्य मापदण्डमा आएको सुधारका कारण कोरोना संक्रमणका बीच समेत नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या उल्लेख्य वृद्धि भएको छ । गत वर्षको यही अवधिको […]

एक महिनामा ५३ हजारले लिए श्रम स्वीकृति

काठमाडौं, फागुन ८ । कोरोना संक्रमणको तेस्रो लहरका बीचसमेत गएको माघ महिनामा वैदेशिक रोजगारीका लागि लिने श्रम स्वीकृतिको संख्या ५३ हजार पुगेको छ । पुसमा श्रमस्वीकृति लिने युवाको संख्या हालसम्मकै उच्च रहेकोमा माघमा भने केही घटेको छ। पुसमा ६६ हजार ६२५ जनाले श्रमस्वीकृति लिएकोमा माघमा ५२ हजार ९ सय जनाको श्रमस्वीकृति जारी भएको वैदेशिक रोजगार […]

एकै महिनामा ७७ हजारले लिए श्रमस्वीकृति

पुस महिनामा वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति लिने युवाको संख्या हालसम्मकै उच्च देखिएको छ । विगत दुई वर्षदेखि न्यून रहेको वैदेशिक रोजगारीको श्रमस्वीकृति संख्या पुस महिनामा सबैभन्दा बढी देखिएको हो ।वैदेशिक रोजगार विभाग ताहाचल कार्यालयका कम्प्युटर इन्जिनियर अर्जुन यादवका अनुसार चालु आर्थिक वर्षको साउन महिनामा २३ हजार ३७ ले विदेश जान श्रमस्वीकृति लिएकोमा यो संख्या पुस […]

एक महिनामा झन्डै ५५ हजारले लिए श्रम स्वीकृति

काठमाडौं, मंसिर ९। वैदेशिक रोजगारीमा जानेको संख्या क्रमशः बढ्दै गएको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत कात्तिक महिनामा झन्डै ५५ हजार जनाले श्रम स्वीकृति लिएका छन् । सो अवधिमा संस्थागत रूपमा विभिन्न म्यानपावर कम्पनीमार्फत २७ हजार ७ सय ९ जना नेपाली कामदारले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन् । कात्तिकमा […]

एक महिनामा झन्डै ५५ हजारले लिए श्रम स्वीकृति

काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या क्रमशः बढ्दै गएको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत कात्तिक महिनामा झन्डै ५५ हजार जनाले श्रम स्वीकृति लिएका छन् । सो अवधिमा संस्थागत रूपमा विभिन्न म्यानपावर कम्पनीमार्फत २७ हजार ७ सय ९ जना नेपाली कामदारले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन् । कात्तिकमा व्यक्तिगत […] The post एक महिनामा झन्डै ५५ हजारले लिए श्रम स्वीकृति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

१५ हजारले लिए पुस महिनामा श्रम स्वीकृति

वैदेशिक रोजगारीमा जान झन्डै १५ हजार श्रमिकले पुस महिनामा श्रम स्वीकृति लिएका छन् । पुस महिनामा १३ हजार ३९७ पुरुष र एक हजार ३५६ महिला  गरी  १४  हजार  ७५३  जनाले विभिन्न ५७  देशमा  जान  श्रम  स्वीकृति लिएको   वैदेशिक   रोजगार   विभागले जनाएको छ। सबैभन्दा बढी संयुक्त अरब इमिरेटस् (यूएई)मा  चार  हजार  ७७२  जनाले  श्रम स्वीकृति  लिएका  छन्।   यस्तै  कतारका लागि तीन हजार ८८२ र साउदीका लागि ...