एकै महिनामा ७७ हजारले लिए श्रमस्वीकृति

पुस महिनामा वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति लिने युवाको संख्या हालसम्मकै उच्च देखिएको छ । विगत दुई वर्षदेखि न्यून रहेको वैदेशिक रोजगारीको श्रमस्वीकृति संख्या पुस महिनामा सबैभन्दा बढी देखिएको हो ।वैदेशिक रोजगार विभाग ताहाचल कार्यालयका कम्प्युटर इन्जिनियर अर्जुन यादवका अनुसार चालु आर्थिक वर्षको साउन महिनामा २३ हजार ३७ ले विदेश जान श्रमस्वीकृति लिएकोमा यो संख्या पुस […]

सम्बन्धित सामग्री

अब श्रम सम्झौताको म्यादअनुसार श्रमस्वीकृति

सरकारले यसअघि वैदेशिक रोजगारीमा जानेलाई देशअनुसार भिन्दाभिन्दै अवधिको श्रमस्वीकृति दिँदै आएकामा अब रोजगारदाताले गरेको श्रम सम्झौताको समयअनुसार श्रमस्वीकृति दिइने भएको छ । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकले रोजगारदातासँग गरेको श्रम सम्झौताको म्यादअनुसार अधिकतम ५ वर्ष नबढ्ने गरी श्रमस्वीकृति दिने निर्णय गरेको हो । यो निर्णय बुधबार गरिए पनि प्रणालीमा सुधार गर्नुपर्ने भएकाले लागु हुन केही […]

काठमाडौं बाहिरबाट ९३ मात्र श्रमस्वीकृति

काठमाडौं, पुस २६ । सरकारले श्रमस्वीकृतिका सबै काम आइतबारदेखि प्रदेशस्तरबाट गर्ने निर्णय गरेको दुई दिनमा काठमाडौं बाहिरबाट ९३ जनाले नयाँ श्रमस्वीकृति लिएका छन् । दुई दिनमा मुलुकभरबाट २ सय २५ जनाले नयाँ श्रमस्वीकृति लिएकोमा काठमाडौं बाहिरको संख्या ९३ मात्र रहेको हो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमस्वीकृति, मेनपावर र अभिमुखीकरण संस्थाले लिने सेवालाई […]

काठमाडौं बाहिरबाट ९३ मात्र श्रमस्वीकृति

सरकारले श्रमस्वीकृतिका सबै काम आइतबारदेखि प्रदेशस्तरबाट गर्ने निर्णय गरेको दुई दिनमा काठमाडौं बाहिरबाट ९३ जनाले नयाँ श्रमस्वीकृति लिएका छन् । दुई दिनमा मुलुकभरबाट २ सय २५ जनाले नयाँ श्रमस्वीकृति लिएकामा काठमाडौं बाहिरको संख्या ९३ मात्र रहेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमस्वीकृति, मेनपावर र अभिमुखीकरण संस्थाले लिने सेवालाई विकेन्द्रीकरण गर्ने निर्णय गरेको […]

काठमाडौं बाहिरबाट ९३ मात्र श्रमस्वीकृति

काठमाडौं । सरकारले श्रमस्वीकृतिका सबै काम आइतबारदेखि प्रदेशस्तरबाट गर्ने निर्णय गरेको दुई दिनमा काठमाडौं बाहिरबाट ९३ जनाले नयाँ श्रमस्वीकृति लिएका छन् । दुई दिनमा मुलुकभरबाट २ सय २५ जनाले नयाँ श्रमस्वीकृति लिएकोमा काठमाडौं बाहिरको संख्या ९३ मात्र रहेको हो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमस्वीकृति, मेनपावर र अभिमुखीकरण संस्थाले लिने सेवालाई विकेन्द्रीकरण गर्ने […]

श्रमस्वीकृति अब विदेशबाट पनि

काठमाडौं । श्रमस्वीकृति नगरेको कारण विदेशमा मृत्यु हुने कामदारका परिवारले कल्याणकारी कोषबाट कुनै सहयोग नपाउने अवस्था बनेपछि सरकारले विदेशमा नै श्रमस्वीकृति लिन सकिने व्यवस्था गरेको छ । अहिलेसम्म नेपालबाट मात्र श्रम स्वीकृति दिने व्यवस्था थियो । विदेशमा मृत्यु, अगंभंग र बिरामी हुने श्रमिकको कल्याणकारी अधिकारलाई सुनिश्चित गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गन्तव्य विदेशमा […]

वैदेशिक रोजगारीमा एतिहासिक श्रमस्वीकृति

चालू आर्थिक वर्षमा वैदेशिक रोजगारीको इतिहासमै सबैभन्दा बढी श्रमिकले विदेश गएर काम गर्न सरकारबाट श्रमस्वीकृति लिएका छन् । सरकारले श्रमस्वीकृति लिएर विदेश जान अनुमति दिएको तथ्यांक राख्न थालेको २९ वर्षमा चालू आवमा सबैभन्दा बढी श्रमिकले अनुमति लिएका हुन् ।वैदेशिक रोजगार विभागले २०५० सालदेखि श्रमस्वीकृति लिएर विदेश जाने श्रमिकको तथ्यांक राख्न सुरु गरेको थियो । चालू […]

१० महिनामा ५ लाखलाई श्रमस्वीकृति

काठमाडौं, जेठ २३। चालू आर्थिक वर्षको १० महिनामा श्रमस्वीकृति लिएर रोजगारीका लागि विदेश जाने श्रमिकको संख्या ५ लाख नजिक पुगेको छ। तर, चैतभन्दा वैशाखमा श्रमस्वीकृति लिने श्रमिकको संख्या भने घटेको छ। चालू आर्थिक वर्षको १० महिनामा ४ लाख ९७ हजार ७९० युवाले वैदेशिक रोजगारीमा जाने श्रमस्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । यो संख्या […]

१० महिनामा ५ लाखलाई श्रमस्वीकृति

चालू आर्थिक वर्षको १० महिनामा श्रमस्वीकृति लिएर रोजगारीका लागि विदेश जाने श्रमिकको संख्या ५ लाख नजिक पुगेको छ। तर, चैतभन्दा वैशाखमा श्रमस्वीकृति लिने श्रमिकको संख्या भने घटेको छ।चालू आर्थिक वर्षको १० महिनामा ४ लाख ९७ हजार ७९० युवाले वैदेशिक रोजगारीमा जाने श्रमस्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । यो संख्या गत वर्षको सोही अवधिको तलनामा भने लगभग तेब्बर बढी हो । गत आर्थिक वर्षको १० महिनामा १ लाख ७१ हजार युवाले विदेशमा रोजगारीमा जाने जनाउँदै श्रमस्वीकृति लिएका थिए । कोभिड खोपको पहुँच

एक महिनामा ५३ हजारलाई श्रमस्वीकृति

कोरोना संक्रमणको तेस्रो लहरका बीचसमेत गएको माघ महिनामा वैदेशिक रोजगारीका लागि लिने श्रमस्वीकृतिको संख्या ५२ हजार पुगेको छ । पुसमा श्रमस्वीकृति लिने युवाको संख्या हालसम्मकै उच्च रहेकोमा माघमा भने केही घटेको छ ।पुसमा ६६ हजार ६२५ जनाले श्रमस्वीकृति लिएकोमा माघमा ५२ हजार ९ सय जनाको श्रमस्वीकृति जारी भएको वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयले जनाएको छ […]

भौतिक श्रमस्वीकृति बन्द

कोरोना संक्रमणका कारण अन्तर्राष्ट्रिय हवाई सेवा बन्द गरेको सरकारले वैदेशिक रोजगारीमा जाने युवाका लागि जारी गर्दै आएको श्रमस्वीकृति समेत रोकेको छ ।भौतिक रुपमा उपस्थित भएर लिनुपर्ने मापदण्डमा परेको श्रमिकको श्रमस्वीकृतिको काम हवाई सेवा सुचारु नभएसम्म स्थगित गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ । तर अनलाइनबाट श्रमस्वीकृति सेवा लिने श्रमिकका लागि भने कोटा प्रणालीबाट निश्चित संख्यामा […]