बाँकेको ५ वटा प्रदेश सभा क्षेत्रमा संस्थापन र एउटा क्षेत्रमा संस्थापन इतरको जित

प्रदेश सभा क्षेत्र नम्बर १ (क) को सभापतिमा लक्ष्मण थारुसहित संस्थापन पक्षको प्यानलै निर्वाचित भएको छ। लक्ष्मणले संस्थापन इतरका जुगलाल थारुलाई पराजित गरे। प्रदेश सभा १(ख) मा भने सभापतिमा बलराम शर्मासहित उनको प्यानलै निर्वाचित भएको छ। शर्माले संस्थापन पक्षक...

सम्बन्धित सामग्री

बाँकेमा प्रभाव जमाएको संस्थापन पक्ष लुम्बिनी प्रदेशमा पराजित

पराजित हुनेमा सबै संस्थापन (देउवा) पक्षका हुन्। कांग्रेसको प्रदेश सभा र प्रतिनिधी सभा क्षेत्रको निर्वाचनसम्म बाँकेमा नेपाली प्रभाव जमाएको संस्थापन पक्षले लुम्बिनी प्रदेशको निर्वाचनमा भने नराम्ररी हार बेहोर्नु पर्‍याे।...

गोला ताने निर्वाचित भए बिजय कुमार साह

सप्तरी, राजबिराज । नेपाली काँग्रेसको प्रदेश सभा क्षेत्र ख को उपसभापतिमा एक जना उमेद्धवार गोला प्रथावाट छानिएका छन् । संस्थापन पक्षका मानिएका रंजित कुमार चौधरी र संस्थापन ईतर समुहका उम्मेदवार बिजय कुमार साहले बराबर मत ल्याएपछि गोला प्रथावाट नतिजा टुङ्गयाइएको हो । पार्टीका प्रवक्ता प्रभातकुमार ललनका अनुसार चौधरी र साह दुबैले १ सय २९ मत […] The post गोला ताने निर्वाचित भए बिजय कुमार साह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कांग्रेस सिन्धुपाल्चोक प्रदेशसभामा संस्थापन पक्ष बलियो

सिन्धुपाल्चोक : नेपाली कांग्रेसको प्रदेशसभा निर्वाचन क्षेत्रमा सिन्धुपाल्चोकमा संस्थापन पक्ष बलियो देखिएको छ। चारवटा प्रदेशसभा रहेको सिन्धुपाल्चोकमा चारवटै समितिको नेतृत्व संस्थापन पक्षको पोल्टामा परेको हो।प्रतिनिधिसभाअन्तर्गत २ वटा निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा बुधबार र बिहीबार भएको चारवटै प्रदेशसभा अधिवेशनमा संस्थापन पक्षको वर्चस्व रहेको हो।कार्यसमितिका केही पदाधिकारी र प्रदेश प्रतिनिधिबाहेक अन्यमा संस्थापन पक्षले कब्जा जमाएको छ।प्रतिनिधिसभा १ को प्रदेश सभा ‘क’का अध्यक्षमा

कांग्रेस प्रदेश सभा अधिवेशन : रोल्पामा संस्थापन इतर पक्ष बलियो

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रोल्पाको दुई प्रदेश क्षेत्रीय अधिवेशनमा दुर्गाबहादुर खड्का र गोपाल घर्तीमगरविजयी भएका छन् । सुलिचौरमा आइतबार र सोमबार भएको मतदान प्रक्रियाबाट प्रदेश सभा ‘क’ मा...

भक्तपुर कांग्रेस संस्थापन–इतर बराबर

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश सभा क्षेत्रीय अधिवेशनमा संस्थापन र संस्थापन इतर समूहले बराबर जित हात पारेका छन् ।

भक्तपुर कांग्रेस संस्थापन–इतर बराबर

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश सभा क्षेत्रीय अधिवेशनमा संस्थापन र संस्थापन इतर समूहले बराबर जित हात पारेका छन् ।

भक्तपुर कांग्रेस संस्थापन–इतर बराबर

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश सभा क्षेत्रीय अधिवेशनमा संस्थापन र संस्थापन इतर समूहले बराबर जित हात पारेका छन् ।

काँग्रेसको प्रदेशसभा अधिवेशन : कैलालीमा देउवा पक्षको ‘क्लिन स्विप’

कैलालीका १० प्रदेश सभा निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसको संस्थापन पक्ष निकट उम्मेदवार सभापति विजयी भएका छन् । सुदूरपश्चिम प्रदेशको राजधानीसमेत रहेको कैलालीमा प्रदेश निर्वाचन क्षेत्रको अधिवेशनमा केन्द्रीय सभापति शेरबहादुर देउवा पक्षले ‘क्लिन स्विप’ गरेको हो ।शुक्रबारबाट शुरु भएको काँग्रेस प्रदेश सभा अविधेशनमा १० वटै प्रदेश सभामा देउवा पक्षका सभापति विजयी भएका हुन् । कैलालीको प्रदेश सभा क्षेत्र नं १ को (क) बाट परशुराम महतो (कठरिया) र (ख) बाट बलिराम चौधरी प्रदेश सभा क्षेत्रीय सभापतिम

काठमाडौंका १७ प्रदेशसभामा संस्थापन पक्ष कमजोर

सत्तारुढनेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काठमाडौं जिल्लाको २० मध्ये १७ प्रदेशसभा क्षेत्रीय अधिवेशनमा संस्थापन पक्ष कमजोर देखिएको छ । विजयीहरुको आबद्धताका आधारमा प्रदेश सभा क्षेत्रीय अधिवेशनमा संस्थापन पक्ष कमजोर देखिएको हो । मतपरिणाम सार्वजनिक भएका प्रदेशसभा निर्वाचन क्षेत्रमा पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य गगन थापाको गठबन्धनका उम्मेदवार १३ ठाउँमा विजयी भएका छन् । …