बाँकेमा प्रभाव जमाएको संस्थापन पक्ष लुम्बिनी प्रदेशमा पराजित

पराजित हुनेमा सबै संस्थापन (देउवा) पक्षका हुन्। कांग्रेसको प्रदेश सभा र प्रतिनिधी सभा क्षेत्रको निर्वाचनसम्म बाँकेमा नेपाली प्रभाव जमाएको संस्थापन पक्षले लुम्बिनी प्रदेशको निर्वाचनमा भने नराम्ररी हार बेहोर्नु पर्‍याे।...

सम्बन्धित सामग्री

कांग्रेसभित्र विवाद बढेपछि लुम्बिनीमा रोकियो सरकार विस्तार

सरकार विस्तारको विषयलाई लिएर लुम्बिनी प्रदेशमा कांग्रेसभित्र विवाद चुलिएको छ । संस्थापन पक्ष र संस्थापनइतर पक्षबीच विवाद बढेपछि शुक्रबार गर्ने भनिएको मन्त्रिपरिषद् विस्तार रोकिएको मुख्यमन्त्री निकट स्रोतले बताएको छ ।

संस्थापन पक्ष शक्तिको आडमा पार्टी कब्जामा लागेको छः अमरसिंह पुन

काठमाडौं, १८ मंसिर । नेपाली कांग्रेसको संस्थापन इतर समूहबाट लुम्बिनी प्रदेशमा सभापतिका उम्मेदवार अमरसिंह पुनले पार्टीको संस्थापन पक्ष शक्तिको आडमा पार्टी कब्जामा लागेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पुनले भने, “सरकार र पार्टी फरक कुरा हो । गृहमन्त्री बालकृष्ण खाँडले मञ्चबाट […]