बरामद सुनका वास्तविक मालिक पक्राउ नपरे अनसनमा बस्ने डा. शर्माको चेतावनी

नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले सुन प्रकरणमा भरिया मात्र पक्राउ गरियो भने आफू सदन भित्र आमरण अनसन बस्ने चेतावनी दिएका छन्।...

सम्बन्धित सामग्री

सय किलो सुन तस्करी गर्ने मालिक पक्राउ गर्न सरकारलाई दबाब दिनुस् : पर्यटनमन्त्री

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विमानस्थलमा बरामद भएको सुनको मालिक पक्राउ पर्नुपर्ने बताएका छन् । नेपाल मगर विद्यार्थी संघले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री किरातीले सुन प्रकरणमा विगतमा भरिया मात्रै पक्रिने गरेको भन्दै यसपटक भने सुनको मालिकलाई पक्राउ गर्नुपर्ने बताएका...

ब्रेक सुभित्र राखेर एक क्वीन्टल सुन ल्याउने कम्पनीका मालिक २१ वर्षे युवक !

काठमाडौं । त्रिभुवन विमानस्थलबाहिरबाट बरामद भएको करिब सय किलो सुन जडित ब्रेक सु ल्याउने कम्पनीका मालिक २१ वर्षीय युवक रहेको पाइएको छ । राजस्व अनुसन्धान विभागका प्रवक्ता नवराज अधिकारीले ब्रेक सुको आयातकर्ता रेडी ट्रेड्स प्राली रहेको बताए । रेडी ट्रेडर्सका सञ्चालक २१ वर्षीय दीलिप भुजेल हुन् । प्रहरीले उनलाई पक्राउ गरिसकेको छ । दोलखाको मेलुङ […]

टेलिफोनका तार चोरी गर्ने एक भारतीय पक्राउ

टेलिफोनको तार चोरी गर्ने एक भारतीय नागरिकलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम बङ्गाल दार्जिलिङ जिल्ला नक्सलबाडी घर बताउने ३२ वर्षीय मालिक बर्मन रहेका छन् । मेचीनगर–६ काँकडभिट्टास्थित भट्टराईचोकबाट पक्राउ परेका उनका साथबाट तार काट्न प्रयोग गरिने विभिन्न औजारसहित १६ मिटर कालो टेलिफोन तार बरामद गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाले बर्मनमाथि थप अनुसन्धान गरिरहेको बताइएको छ । मेचीनगरमा पछिल्लो एक वर्षयता टेलिफोनको तार चोरीका घटना बढिरहेका थिए । बर्मनलाई चोरी ऐनअन्तर्गत थप ...

११ केजी रक्तचन्दनका मालिक पक्राउ :: Pahilopost.com

काठमाडौं: गत मंगलवार बरामद भएको ११ किलो रक्तचन्दनका मालिकलार्इ प्रहरीले पक्राउ गरेको छ। दिल्लीबाट अाएको ना ४ ख ४५१६ नम्बरको बसबाट प्रहरीले  ११ केजी रक्तचन्दन बरामद गरेको थियो।  महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बिहीबार काठमाडौं बस्ने ४३ वर्षीय अमिर कुदिन मियाँलाई पक्राउ गरेको हो। त्यस्तै बसमा रहेको राजस्व छली

पर्यटक बसमा रक्तचन्दन तस्करीकाण्ड : बस धनी पक्राउ

गत मंगलबार अवैध रूपमा रक्तचन्दन र अन्य सामान दिल्लीबाट काठमाडौं ल्याउने गर्ने क्रममा नियन्त्रणमा लिएको पर्यटक बसको मालिक र बरामद भएको सामानको धनीलाई प्रहरीले पक्राउ गरेको छ। दिल्लीबाट काठमाडौं आउँदै गरेको बसमा भन्सार छलीका लत्ताकपडा ल्याएको सूचनापछि काठमाडौं प्रहरीले बुधबार कालीमाटीबाट ना ४ ख ४५१६ नम्बरको बसलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले सामान मालिक ४३ वर्षीय…

३३ किलो सुन तस्करीका एक अभियुक्त शालिमार ज्वेलर्सका मालिक पक्राउ

काठमाडौं । सुन तस्करी आरोपमा शालिमार ज्वेलर्सका सञ्चालकलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले गत पुस २१ मा बरामद...

८८ केजी सुन बरामद प्रकरण : चार सुन व्यवसायी पक्राउ

८८ केजी सुन बरामद प्रकरणमा प्रमुख मालिक मानिएका चिनियाँ नागरिकसँग ‘लिंक. देखिएको भन्दै महानगरीय प्रहरी

सुन तस्करी: ‘चालक र भरिया पक्राउ पर्छन्, मालिक किन पर्दैनन् ?’

केरुङ नाकाबाट १७ वटा सुरक्षा चेक पोस्ट छल्दै काठमाडौं भित्र्याइएको ८८ केजी अवैध सुन सोमबार बरामद भएको छ । सुन बोकेको गाडी रसुवाबाटै पछ्याएको प्रहरीले ‘मालिक’ निस्किएपछि मात्र समातेको हो ।

सुन तस्करीका ‘अदृश्य’ मालिक

प्रहरीले सोमबार काठमाडौं क्षेत्रपाटीमा पार्किङ गरिएको गाडीबाट ८८ किलो सुन बरामद गरेको छ । करिब ४३ करोड २ लाख रुपैयाँ बराबरको उक्त सुनसँगै चालक पक्राउ परेका छन् ।

क्षेत्रपाटीमा होटल संचालन गर्ने चिनियाँ दम्पत्ती ८८ किलो सुनका मालिक

काठमाडौंको क्षेत्रपाटीबाट बरामद भएको ८८ किलो सुनका मालिक चिनियाँ नागरिक पान विइ मिङ भएको खुल्न आएको छ। सुन सहित पक्राउ परेका गाडी चालक मनोज अधिकारीको वयानको आधारमा प्रहरीले सुन मालिक मिङ रहेको पत्ता लगाएको हो। 'सुन तस्कर गर्ने चिनियाँ नागरिक हुन्' महाशाखाका एसएसपी दिवेश लोहनीले भने, 'तस्कर गर्नेको नाम हामी पछि सार्वजनिक गर्छौ। अहिले अनुसन्धानको…