दलित सहमहामन्त्रीमा रोचक टक्कर, परियार र विश्वकर्माको मतान्तर २६ मत

काठमाडौंः समावेशी कल्ष्टर अन्तर्गत कांग्रेस सहमहामन्त्री पदका लागि अहिले मतगणना भइरहेको छ। पार्टी कार्यालय सानेपामा मतगणना जारी छ। समावेशी अन्तर्गत नै महिला समूहमा शेरबहादुर देउवा प्यानलकी महालक्ष्मी उपाध्याय निर्वाचित भएकी छन्।  यस्तै, दलित र जनजातितर्फको मतगणना अहिले जारी छ।  दलिततर्फ कडा टक्कर देखिएको छ।  ४१०० मत गणना हुँदा देउवा पक्षका उम्मेद्वार…

सम्बन्धित सामग्री

२१औँ शताब्दीमा पनि दलित समुदायलाई कुकुरभन्दा तल बनाइयो: सहमहामन्त्री परियार

काठमाडौं,१० फागुन । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले २१औं शताब्दीमा पनि दलित समूदायप्रतिको विभेद हट्न नसकेको भन्दै दुःख व्यक्त गरेका छन् । बिहीबार कांग्रेस महासमिति बैठकको समापनसत्रमा आयोजित समारोहमा बोल्दै उनले दलित समूदायलाई कुकुर भन्दा पति तल्लो व्यवहार गरिएको बताए । ‘२१औँ शताब्दीमा पनि दलित समुदायलाई कुकुर भन्दा तल बनाइयो । छोइछिटो गरियो । यस्ता […]

यी हुन् कांग्रेसका आठ सहमहामन्त्री

काठमाडौं : १४औँ महाधिवेशनबाट नेपाली कांग्रेसका आठ सहमहामन्त्री निर्वाचित भएका छन्। महिला, दलित, आदिवासी/जनजाति, खसआर्य, मधेसी, मुस्लिम, थारु र पिछडिएको क्षेत्र गरी आठ क्लस्टरबाट एक/एक जना सहमहामन्त्री निर्वाचित भएका हुन्। आठमध्ये ६ जना शेरबहादुर देउवा प्यानलबाट र २ जना शेखर कोइराला प्यानलबाट निर्वाचित भएका छन्। महिलातर्फको सहमहामन्त्रीमा कमला पन्त र…

कांग्रेस महाधिवेशनः सहमहामन्त्री खसआर्यमा राठौरको अग्रता

कांग्रेसको सहमहामन्त्री (खस/आर्य)मा किशोरसिंह राठौरले अग्रता लिएका छन् । २०० मत गन्दा राठौर १०७ मत र देवराज चालिसेले ९१ मत पाएका छन् ।  राठौर देउवा प्यानलका हुन् भने चालिसे कोइराला प्यानलका हुन् ।  कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार मधेसी, खसआर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्र समूहका सहमहामन्त्रीको मतगणना भइरहेको छ ।  महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको भने मत परिणाम भने बिहीवार राति घोषणा भइसकेको छ ।  आदिवासी जनजातितर्फ भीष्मराज आङ्देम्बे, महिलातर्फ महाल...

कांगेसका पाँच जना सहमहामन्त्री लागि मतगणना सुरु

काठमाडौँ – नेपाली कांगेसका पाँच जना सहमहामन्त्री लागि मतगणना सुरु भएको छ। खसआर्य, पिछडिएको क्षेत्र, मधेशी, मुस्लिम र थारु क्लस्टरको मतगणना ११ बजेपछि सुरु भएको कांग्रेस निर्वाचन समितिले जनाएको छ । यसअघि महिला, जनजाति तथा दलित समूहको अन्तिम परिणाम आइसकेको छ । निर्वाचन समितिका अनुसार महिला समूहबाट महालक्ष्मी उपाध्याय (डिना) र आदिवासी जनजाति समुहबाट भीष्मराज […]

कांग्रेसका पाँच सहमहामन्त्री पदको मतगणना आज

२ पुस, काठमाडौं । नेपाली कांग्रेसको बाँकी सहमहामन्त्री पदको मतगणना आज सुरु हुँदै छ । कांग्रेसका तीन सहमहामन्त्री पदको बिहीबारै नतिजा आइसकेकाले शुक्रबार बाँकी पाँच पदको मतगणना हुन लागेको हो । कांग्रेसमा आठ सहमहामन्त्री पद छन् । महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतपरीणाम बिहीबार घोषणा भएको थियो । महिला सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय […]

पाँच सहमहामन्त्री पदको मतगणना आज

काठमाडौं, पुस २ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भएको आठ सहमहामन्त्री मध्ये पाँच पदको मतगणना आज हुने भएको छ । यसअघि विहिबार राती महिला, दलित र आदिवासी जनजाति कोटाका सहमहामन्त्री पदको मतपरीणाम सार्वजनिक भईसकेको छ । आज मधेसी, खसआर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्र समूहका सहमहामन्त्रीको मतगणना हुन लागेको हो । सभापतिसहित उपसभापति र […]

काँग्रेस निर्वाचनको मतपरिणाम धमाधम आउँदै, आज पाँच सहमहामन्त्री मतगणना

नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भएकाे आठ सहमहामन्त्री पदको निर्वाचनमध्ये पाँच पदकाे मतगणना आझ सुरु हुने भएकाे छ । महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतपरीणाम बिहीबार राति घोषणा भइसकेकाे छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार मधेसी, खसआर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्र समूहका सहमहामन्त्रीको मतगणना हुन लागेकाे हाे ।मधेसी समूहको सहमहामन्त्रीमा शेरबहादुर देउवा समूहबाट महेन्द्र यादव, शेखर कोइराला समूहबाट रामकृष्ण यादव र विमलेन्द्र निधि समूहबाट रामकृष्ण

कांग्रेसमा तीन सहमहामन्त्री निर्वाचित, पाँचको मतगणना आज

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत तीन सहमहामन्त्री पदको परिणाम घोषणा भएको छ। महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतपरिणाम घोषणा भएको हो।महिला क्लस्टरमा शेरबहादुर देउवा प्यानलबाट महालक्ष्मी उपाध्याय ‘डिना’ले शेखर कोइराला प्यानलका उम्मेदवार कमला पन्तलाई पराजित गरेकी छन्। डिनाले २५३३ मत पाउँदा पन्तले २१०५ मत ल्याइन।आदिवासी जनजातितर्फको सहमहामन्त्रीमा पनि कोइराला प्यानलका विकास लामालाई हराउँदै देउवा प्यानलबाट भीष्मराज आङ्देम्बे निर्वाचित भएका

कांग्रेस महाधिवेशन : तीन सहमहामन्त्री पदको मत गणना सुरु

काठमाण्डाै – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत केहीबेरअघि तीन सहमहामन्त्री पदको मत गणना सुरु भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार सहमहामन्त्री उम्मेदवारका आठ क्लस्टरमध्ये आज दलित, महिला र आदिवासी जनजातिको मत गणना सुरु भएकाे हाे ।  सभापतिबाहेक अन्य पदको मत गणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भइरहेको हो । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषा...

कांग्रेस सहमहामन्त्री पदमा मीन विश्वकर्माको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसको सहमहामन्त्रीमा मीन विश्वकर्माले उम्मेदवारी घोषणा गरेका छन् । नेता विश्वकर्माले बिहीवार पत्रकार सम्मेलन गरी समावेशी (दलिततर्फ) सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । नेता विश्वकर्माले कांग्रेसले स्थापनाकालदेखि नै समावेशितालाई जोड दिएको उल्लेख गर्दै दलित समुदायको हकहित र अधिकारका लागि पार्टीमा आफूले सहमहामन्त्री पदमा उम्मेदवारी दिन लागेको जानकारी दिए । ‘सबै उम्मेदवारको टुंगो लाग्न अझै समय लाग्न सक्छ, मैले अहिले आफ्नो उम्मेदवारी घोषणा गरेको हुँ,’ उनले भने ।  विश्वकर्मा...