रोबिन तामाङको आवाजमा ‘चिसो एष्ट्रे’को टाइटल ट्रयाक सार्वजनिक
चैत ४ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘चिसो एष्ट्रे’को टाइटल ट्रयाक सार्वजनिक गरिएको छ। रोबिन तामाङको आवाजमा रहेको गीत शुक्रबार नेपाल फिल्म क्याम्पसका विद्यार्थीबीच सार्वजनिक गरिएको हो।
रोबिनकै शब्द तथा संगीत...
महामारीकालिन सार्वजनिक स्वास्थ्य प्रतिबन्धको म्याद सकिन अब केही घण्टा बाँकी छ । यो सँगै धेरै वर्षको अमेरिकी अध्यागमन नीतिमा उल्लेखनीय परिवर्तन हुनेछ । साथै अमेरिका र मेक्सिको सीमा नजिकै हजारौं आप्रवासी समुहको अराजकता फैलिने अनुमान समेत गरिएको छ । कोरोना महामारीको शुरुवातको समयमा जारी गरिएको टाइटल ४२ ले अधिकारीहरूलाई अमेरिकी सिमानामा विना भिसा आएका आप्रवासीहरूलाई […]
एजेन्सी, ४ कात्तिक । अहिले अक्षय कुमार आफ्नो फिल्म ‘राम सेतु’ को प्रमोशनमा व्यस्त छन् । भर्खरै चलचित्र ‘राम सेतु’ को ट्रेलर रिलिज भएको छ, जसले दर्शकको राम्रो प्रतिक्रिया पाएको छ । यतिबेला अक्षय कुमार सिनेमा हलमा ‘जय श्री राम’ गीतको प्रमोशन गरिरहेका देखिएका छन्, जसको भिडियो सार्वजनिक भएको छ । गीतलाई मुम्बईको एक सिनेमा […]
काठमाडौं । कात्तिक ४ गतेबाट प्रदर्शनमा आउन लागेको मल्टीस्टारर फिल्म ‘के घर के डेरा’को टाइटल गीत सार्वजनिक भएको छ । सोमबार सार्वजनिक भएको ओएसटी गीतमा काठमाडौंमा डेरा लिएर बस्नेले भोग्ने अनेक समस्यालाई व्यक्त गरिएको छ । त्यस्तै, काठमाडौंमा घर हुनेहरुको समस्यालाई पनि गीतले सम्बोधन गरेको छ । गीतका शब्दहरु रमाइलोसँगै यर्थाथलाई पनि देखाइएको छ । […]
काठमाडौँ– ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ’ को टाइटल टिजर सार्वजनिक गरिएको छ । निर्देशन देउजाले सार्वजनिक टाइटल टिजरबाट फिल्मको कथासार बुझाउन खोजेको बताए । सार्वजनिक ३० सेकेण्डको टिजरमा झिँगा, सिक्का र मुख्य अभिनेत्री केकी अधिकारीको स्वर सुन्न सकिन्छ । निर्देशक तथा निर्माता देउजाले झिँगेदाउको अर्थ बुझाउन पनि आफूले टाइटल टिजर सार्वजनिक गर्नु परेको खुलाए । […]
काठमाडौं । ज्ञानेन्द्र देउजा निर्देशित सिनेमा ‘झिँगेदाउ’को टाइटल टिजर सार्वजनिक गरिएको छ । निर्देशन देउजाले सार्वजनिक टाइटल टिजरबाट सिनेमाको कथासार बुझाउन खोजेकोे बताए । सार्वजनिक ३० सेकेण्डको टिजरमा झिँगा, सिक्का र मुख्य अभिनेत्री केकी अधिकारीको स्वर सुन्न सकिन्छ । निर्देशक तथा निर्माता देउजाले झिँगेदाउको अर्थ बुझाउन पनि आफुने टाइटल टिजर सार्वजनिक गर्नु परेको खुलाए । […]
काठमाडौं । ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ’झिंगेदाउ’को टाइटल टिजर सार्वजनिक भएको छ । निर्देशक देउजाले यसबाट फिल्मको कथासार बुझाउन खोजेको बताए । ३० सेकेन्डको टिजरमा झिंगा, सिक्का र मुख्य अभिनेत्री केकी अधिकारी चिच्याएको आवाज प्रस्तुत छ । भदौ १७ गतेदेखि देशव्यापी प्रदर्शनको तयारीमा रहेको फिल्म भीमनिधि तिवारीको नाटकमा आधारित छ । केकीसहित आँचल शर्मा, मुकुन भुसाल […]
काठमाडौं : ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ’को टाइटल टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा झिँगा, सिक्का र मुख्य अभिनेत्री केकी अधिकारीको स्वर सुन्न सकिन्छ।
निर्देशक तथा निर्माता देउजाले ‘झिँगेदाउ’को अर्थ बुझाउन पनि आफूने टाइटल टिजर सार्वजनिक गर्नु परेको बताए। फिल्मको पोस्ट प्रोडक्सनको सम्पूर्ण काम सकिएकाले अब आफू पूर्ण रुपमा फिल्मको प्रचारमा…
काठमाडौं । नेपालमा समेत डेढ करोडभन्दा कमाइ गरेको हलिउड फिल्म ‘जोकर’को सिक्वेल निर्माण हुने भएको छ । निर्देशक टड फिलिप्सले इन्स्टाग्राममार्फत दोस्रो श्रृंखलाको शीर्षकसहित अन्य जानकारी सार्वजनिक गरेका छन् । दोस्रो सिक्वेलको टाइटल ‘जोकर : फोलाइ अ ड्युक्स’ राखिएको छ । यसलाई फिलिप्स र स्कट सिल्भरले मिलेर लेख्ने भएका छन् । पोस्टमा फिल्म स्टार ज्याकिन […]
झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ४’ वैशाख १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्मको प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले प्रचारको समेत सुरु गरेको छ ।यसै क्रममा फिल्मको टाइटल गीत सार्वजनिक भएको छ । शुक्रबार एक कार्यक्रमका बीच फिल्मको गीत सार्वजनिक गरिएको हो । रवि मल्लको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत र सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर छ । गीतमा फिल्मका मुख्य कलाकार अनमोल केसी र सुहाना थापा रोमान्टिक अवतारमा प्रस्तुत भएका छन् । गीतको कोरियोग्राफी र
काठमाडौँ । फिल्म ‘यो माया कस्तो माया’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । फूलपातीको अवसर पारेर निर्माण युनिटले गीत सार्वजनिक गरेका हुन् । तुलशा शर्मा र सुरेश लामाको स्वर, अर्जुन पोखरेलको संगीत रहेको गीत दिवस धिताल, सभ्यता गिरी माथि फिचरिङ गरिएको छ । गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ ।प्रेमकथामा निर्माण भएको फिल्ममा दिवस र सभ्याता नै मुख्य भूमिकामा छन् । किशन पोखरेलको निर्देशन रहेको फिल्मलाई इन्द्र रजक, संवृद्धि श्रेष्ठ, विशाल गुरुङ, कमल चन्द्र पोखरेल, करण थापा, बाबु