टाइटल ४२ को अन्त्यपछि मेक्सिकोबाट गैरकानूनीरुपमा अमेरिका प्रवेश ७० प्रतिशतले कम

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुसार मे ११ मा टाइटल ४२ को अन्त्य भएदेखि दक्षिणी सीमानामा गैरकानूनी प्रवेशहरू ७० प्रतिशतले घटेको छ। सीबीपी गस्तीको प्रति दिन अमेरिका प्रवेश गर्नखोज्ने औसतमा ३४ सयजनासँग मुठभेडहरू हुने गरेको छ । मे १२ देखि जुन २ सम्म टाइटल ८ अन्तरगत ८० भन्दा बढी देशहरूका ३८ हजार ४ भन्दा […]

सम्बन्धित सामग्री

बाइडेनको नयाँ अध्यागमन योजनाले अवैध सीमा पार गर्नेहरूलाई प्रतिबन्धित गर्ने

अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार नयाँ अध्यागमन प्रतिबन्धहरू घोषणा गरेका छन् । जसमा मानिसहरूलाई अमेरिकामा एसाइलमको अवशर नदिइकनै शीघ्र देशनिकाला गर्ने कार्यक्रमहरूको विस्तार लगायत छन् । बाइडेन प्रशासनको नयाँ घोषणा अनुशार विना स्वीकृति सिमाक्षेत्रबाट गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्ने, अमेरिकामा रहने कुनै कानुनी आधार नभएका र जनस्वास्थ्य सम्बन्धि नियम टाइटल ४२ अन्तरगत हटाउन नसकिनेहरुलाई जुन […]

भिसा विना मेक्सिकोको सिमाक्षेत्रबाट अमेरिका प्रवेश गर्न खोज्दा अहिले के हुन्छ ?

अहिले भिसा विना मेक्सिकोको सिमाक्षेत्रबाट अमेरिका प्रवेश गर्न खोज्दा आप्रवासीले सुरुमा २ वटा स्थीतिको सामना गर्नुपर्छ । या त आव्रवासीलाई महामारी सम्बन्धित नियम टाइटल ४२ अन्तरगत अन्तिम ट्रान्जिट भएको मुलुकमा सिमाक्षेत्रबाट सिधै फिर्ता गरिन्छ या त परम्परागत अध्यागमन प्रकृया अन्तरगत अमेरिकामा शरण खोज्ने मौका दिइन्छ । मार्च २०२० मा ट्रम्प प्रशासनले कोरोना महामारी फैलिन नदिन […]