नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाइनर एसोशिएसन अफ नेपालले इन्टेरियरमा हस्तकलालाई समायोजन गर्ने आइडिया प्रदान गर्ने प्रतिस्पर्धाका तीन जनालाई आइडिया आइकन २०२१ को टाइटल प्रदान गरेको छ ।आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा इन्टेरियर डिजाइनमा हस्तकलालाई समायोजन गर्दै हस्तकलालाई व्यावसायिक रुप दिन सकिने सन्दर्भमा आफ्नो अवधारणा प्रस्तुत गरी विजेता भएका ३ जनालाई आइडिया आइकन २०२१ को […]