ईपीएलको टाइटल स्पोन्सर बन्यो बजाज पल्सर

काठमाडौँ – बजाज पल्सर एभरेस्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिताको टाइटल स्पोन्सर भएको छ । प्रतियोगिता आउँदो सेप्टेम्बर २५ देखि काठमाडौँंको त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ । १४ दिने प्रतियोगितामा नेपालका उद्योगपतिहरुको स्वामित्वमा रहेका फ्रेन्चाइज क्लबहरु सहभागी हुने छन् । सहभागी टोलीमा विराटनगर वारियर्स, काठमाडौँ किंग्स ११, पोखरा राइनोज, ललितपुर प्याट्रियट्स, चितवन टाइगर्स […]

सम्बन्धित सामग्री

‘द भ्वाइस अफ नेपाल’ सिजन–४ को टाइटल स्पोन्सरमा बजाज पल्सर

गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–४ को टाइटल स्पोन्सर ‘बजाज पल्सर’ ले गर्ने भएको छ ।बजाज पल्सरका तर्फबाट गोल्छा ग्रुपका प्रबन्ध निर्देशक अभिमन्यू गोल्छा र भ्वाइस अफ नेपालका तर्फबाट हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाल एवं कार्यकारी निर्देशक श्याम कडेलबीच टाइटल स्पोन्सरसम्बन्धी सम्झौतामा हस्ताक्षर भएका छ ।टाइटल स्पोन्सरका रुपमा अनुबन्ध भएसँगै ‘द भ्वाइस अफ […]

असोज दोस्रो साता हुने ईपीएलको टाइटल स्पोन्सर बजाज पल्सर

काठमाडौं।असोज ९ गतेबाट सुरु हुने एभरेस्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिताको टाइटल स्पान्सर बजाज पल्सरले गर्ने भएको छ।प्रतियोगिता त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा गरिने छ।बजाज पल्सर एभरेस्ट प्रिमियर लिगको नामको रूपमा यो प्रतियोगित सञ्चालन हुनेछ।१४ दिने प्रतियोगितामा नेपालका उद्योगपतिहरुको स्वामित्वमा रहेका फ्रेन्चाइज क्लबहरु रहेका छन्। प्रतियोगितामा विराटनगर वारियर्स, काठमाडौं किंग्स–११, पोखरा राइनोज, ललितपुर प्याट्रियट्स, चितवन टाइगर्स र भैरहवा ग्लेडिएटर्सले खेल्नेछन्।

ईपीएलको टाइटल स्पोन्सर–बजाज पल्सर

काठमाडौं । असोजमा हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल)को टाइटल स्पोनसर बजाज पल्सरले गर्ने भएको छ । आगामी सेप्टेम्बरदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने ईपीएल १४ दिनसम्म चल्ने छ । ईपीएलमा ६ फ्रेन्चाइज टोलीहरू– विराटनगर वारियर्स, काठमाडौं किङ्ग्स–११, पोखरा राइनोज, ललितपुर प्याट्रिओट्स, चितवन टाइगर्स र भैरहवा ग्लाडिएटर्सले प्रतिस्पर्धा गर्नेछन् । आइतबार म्यारिओट होटेलमा ईपीएल र बजाज […]