एमसिसी विरुद्ध फुङ्लिङमा बिहीबार पनि प्रदर्शन

अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)विरुद्ध हिमाली जिल्ला ताप्लेजुङमा प्रदर्शन गरिएको छ। सदरमुकाम फुङलिङमा एमसीसी विरोधमा प्रदर्शन गरिएको हो।...

सम्बन्धित सामग्री

एमसिसी र पेट्रोलियमको मूल्यवृद्धिविरुद्व हेटौंडामा प्रदर्शन

हेटौंडा : विप्लवनिकट विद्यार्थी संगठनले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) र पेट्रोलियम पदार्थको मूल्यवृद्वि विरुद्वमा हेटौंडामा प्रदर्शन गरेको छ।अखिल क्रान्तिकारी मकवानपुरको नेतृत्वमा हेटौंडामा रहेका विभिन्न क्याम्पसबाट निस्किएको र्‍यालीसहितको विद्यार्थी समूहले एमसिसी र पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्विको विरुद्वमा प्रदर्शन गरेका  हुन्।विरोध प्रदर्शनमा एमसिसी मूर्दावाद, नो एमसिसी, पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर जस्ता नारा लगाइएको थियो। उनीहरूले एमसिसी र प

एमसिसी विरोधी प्रदर्शन : बानेश्वर तनावग्रस्त (तस्बिरहरु)

काठमाडौँ – संसदमा एमसिसी टेबुल हुने भएपछि नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन चर्किएको छ । प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी गठन अखिल क्रान्तिकारीको आयोजनामा बानेश्वरमा भएको प्रदर्शनको क्रममा झडप भएको हो । प्रहरी र प्रदर्शनकारीले एकअर्कालाई रोक्ने–धकेल्ने प्रयास गर्दा अवस्था तनावग्रस्त बनेको हो । प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा प्रहार […]

माइतीघरमा एमसिसीविरुद्ध २२ दलको प्रदर्शन

काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) विरुद्ध २२ दलीय गठबन्धनले विरोध प्रदर्शन गरेको छ । एमसिसी सम्झौता खारेजीको माग गर्दै विभिन्न २२ दलको संयुक्त गठबन्धनले काठमाडौँको माइतीघरदेखि नयाँ बानेश्‍वरसम्‍म विरोध प्रदर्शन गरेको हो । उनीहरुले एमसिसी सम्झौता खारेज गर, एमसीसी चाहिँदैन-देश बेच्न पाइँदैन,नेपाल विदेशी स्वार्थका लागि परेड खेल्ने ठाउँ होइन लगायतका नारा […]

एमसिसीविरुद्ध समाजवादीको सल्यानमा प्रदर्शन

सल्यान : नेकपा (एकीकृत समाजवादी) सल्यानको भातृ संगठनले अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौता खारेजीको माग गर्दै सल्यानमा प्रदर्शन गरेका छन्। नेपाल र नेपाली जनताको हितमा परियोजना नभएको भन्दै सत्ता साझेदार समाजवादीले आइतबार प्रदर्शन गरेको हो।एमसिसी परियोजना खारेज गरौँ, गो ब्याक एमसिसी, राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।बागचौर नगरपालिका –२ बागचौरमा भएको प्रदर्शनमा राष्ट्रिय हितविपरीत परियोजना आएकाले यसलाई स्विकार्न नसकिने जिल्ला सचिव रमेशक

रुपन्देहीमा एमसिसीको विरोधमा एकीकृत समाजवादीको प्रदर्शन

बुटवल । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) सम्झौता खारेजीको माग गर्दै आज (आइतबार) रुपन्देहीमा नेकपा एकीकृत समाजवादीका भातृ सङ्गठनले प्रदर्शन गरेका छन् । बुटवलको ट्राफिक चोकमा भएको प्रदर्शनमा सहभागीहरुले ‘एमसिसी चाहिँदैन, राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ, ‘एमसिसी खारेज गरौँ, गो ब्याक एमसिसी’, लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । विरोध प्रदर्शनलाई सम्बोधन गर्दै […]

एमसिसीको विरोधमा हेटौंडामा शुक्रबार पनि विरोध प्रदर्शन

हेटौंडा : अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को विरोधमा हेटौंडामा शुक्रबार पनि विरोध प्रदर्शन भएको छ।राष्ट्रवादी तथा वीर गोर्खाली नामक युवाहरूको समूहले सदनबाट एमसिसी पास गर्न नहुने भन्दै हेटौंडामा विरोध प्रदर्शन गरेका हुन्।सरकारले एमसिसी पास गर्न कसरत बढाएसँगै देशैभरको राजनीति तरंगित भइरहेको छ। हेटौंडामा पनि यसको विरोधमा दैनिकजसो प्रदर्शन हुन थालेको छ।बुधबार हेटौंडामा विपक्षी दल नेकपा एमाले निकट विद्यार्थी संगठन र युवा संघले विरोध प्रदर्शन गरेकोमा बिहीबार सत्ता गठबन्धन माओवादी र नेकपा

संसद भवन अगाडि एमसिसी विरुद्ध प्रदर्शन , प्रदर्शनकारीमाथि लाठीचार्ज

काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्बन्धी सम्झौता संसदबाट पारित नगर्न खबरदारी गर्दै संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन भएको छ । नयाँ बानेश्वरको पानी ट्यांकीनजिकै सडकमा प्रदर्शन गरेका उनीहरुमाथि प्रहरीले लाठीचार्ज गरेको छ । प्रदर्शनकारीले एमसिसीविरुद्ब नाराबाजी गरेका छन् । आज (मंगलबार)देखि संसद अधिवेशन बोलाइएको छ र यसको एउटा मुख्य एजेन्डा […]

प्रधानमन्त्री देउवा, एमसिसी उपाध्यक्ष सुमारसहितको पुत्ला दहन (तस्बिरहरु)

काठमाडौँ – अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को विरोधमा प्रदर्शन गरेका युवाहरुले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमसिसी उपाध्यक्ष फातिमा सुमारसहितको पुत्ला जलाएका छन् । एमसिसी उपाध्यक्ष सुमारसहितको टोली अहिले नेपालमा छ र उनीहरुले उच्चस्तरीय राजनीतिक भेटवार्ता गरिरहेका छन् । भेटवार्ताको क्रम चलिरहेका बेला प्रदर्शन भने रोकिएको छैन । युवाहरुले शुक्रबार बिहान […]

एमसिसी खारेजीको माग गर्दै अमेरिकी दूतावास अगाडी प्रदर्शन

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) खारेजीको माग गर्दै काठमाडौंस्थित अमेरिकी दूतावासअघि प्रदर्शन भएको छ। ‘एमसिसी खारेज राष्ट्रिय अभियान’ले एमसिसी खारेजीको माग गर्दै दूतावास अगाडी प्रदर्शन गरेको हो। प्रदर्शनकारीहरुले 'ब्याक अफ एमसिसी', 'रिजेक्ट...

एमसिसी र दार्चुला घटनाको विरोधमा काठमाडौंमा प्रदर्शन

काठमाडौं : देशभक्त जनगणतान्त्रिक मोर्चाले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) र दार्चुला घटनाको विरोधमा काठमाडौंमा प्रदर्शन गरेको छ।मोर्चाको बागमती प्रदेश समितिले एमसिसी खारेजको माग गर्दै गरेको छ। यस्तै‚ तुइनबाट महाकाली नदी तर्दै गर्दा भारतीय सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा दार्चुलाका ३३ वर्षीय जयसिंह धामी नदीमा बेपत्ता भएका थिए। मोर्चाले यस घटनाको विरोधमा प्रदर्शन गरेको हो।