एमसिसी खारेजीको माग गर्दै अमेरिकी दूतावास अगाडी प्रदर्शन

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) खारेजीको माग गर्दै काठमाडौंस्थित अमेरिकी दूतावासअघि प्रदर्शन भएको छ। ‘एमसिसी खारेज राष्ट्रिय अभियान’ले एमसिसी खारेजीको माग गर्दै दूतावास अगाडी प्रदर्शन गरेको हो। प्रदर्शनकारीहरुले 'ब्याक अफ एमसिसी', 'रिजेक्ट...

सम्बन्धित सामग्री

गत महिना अमेरिकी दूतावास काठमाडौंबाट कसैले पनि पाएनन् डाइभर्सिटी भिसा

अक्टोबरमा १४५० सम्म केस नम्बर हुने नेपालीहरुको डाइभर्सिटी भिसा करेन्ट भएतापनि अमेरिकी दूतावास काठमाडौंलाई कसैलाई पनि डाइभर्सिटी भिसा जारी नगरेको तथ्यांक सार्वजनिक भएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सको तथ्यांक अनुशार गत महिना अक्टोबरमा २ जना नेपालीले डाइभर्सिटी भिसा पाएपनि अमेरिकी दूतावास काठमाडौंले भने कसैलाई पनि जारी नगरेको हो । अक्टोबर […]

जुलाई १७ मा अमेरिकी दूतावास काठमाडौंले सयौं भिसा अप्वाइन्टमेन्ट खुला गर्ने

अमेरिकी दूतावास काठमाडौंले आगामी जुलाई १७ मा विद्यार्थी भिसाका लागि सयौं भिसा अप्वाइन्टमेन्टहरु खुला गर्ने भएको छ । सुपर सन्डे कार्यक्रम अन्तरगत भिसाका अप्वाइन्टमेन्टहरु खुला गरिने अमेरिकी दूतावास काठमाडौंले जनाएको छ । विद्यार्थीहरुलाई अमेरिकामा अध्ययनका लागि अवशरको महत्व र उनीहरुको कक्षा समयमै सुरु गर्नुपर्ने अवस्थालाई मध्यनजर गरेर भिसा अप्वाइन्टमेन्टहरु उपलब्ध गराउन लागिएको दूतावासले जनाएको छ […]

अमेरिकी दूतावास युवा परिषदका सदस्यहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौँ– ‘अमेरिकी दूतावास’ तथा ‘वी इन्सपायर नेपाल’ले संयुक्त रुपमा बुढानिलकण्ठस्थित ‘पार्क भिलेज रिसोर्टमा’आयोजना गरेको तीन दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। विभिन्न पृष्ठभूमिबाट २०२२ का लागि छानिएका ५५ जना नयाँ सदस्यहरुले गत बिहीबारदेखि शनिबारसम्म उक्त अभिमुखीकरणमा भाग लिएका हुन्। नेपालस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत म्यानुएल मिकल्लेरले अमेरिकी दूतावास युवा परिषदका नयाँ ब्याचका सदस्यहरुलाई स्वागत गरेका […]

अमेरिकी दूतावास काठमाडौंबाट डिभी २०२२ का विजेताको अन्तरवार्ता लिन सुरु

अमेरिकी दूतावास काठमाडौंले डिभी २०२२ का विजेताको अन्तरवार्ता लिन सुरु गरेको छ । मार्च २१ सोमबारदेखि अन्तरवार्ता लिन सुरु गरिएको अमेरिकी दूतावास काठमाडौंका कन्सुलर अधिकारीले भिसा च्याटमा जानकारी दिएका छन् । डिभी २०२२ का विजेताको भिसा गत अक्टोबरदेखि जारी गर्नुपर्नेमा अहिलेसम्म भिसा जारी गरिएको थिएन । आगामी सेप्टेम्बरभित्र भिसा जारी गरिसक्नुपर्ने प्रावधान रहेपनि झण्डै ६ […]

एमसीसी खारेजीको माग गर्दै अमेरिकी दूतावास अगाडि प्रदर्शन, दस जना पक्राउ

नेपालस्थित अमेरिकी दूतावास अगाडि प्रदर्शन गर्ने दस जना पक्राउ परेका छन्। शुक्रबार एमसीसीको विरोधमा प्रदर्शन गर्ने दस जनालाई प्रहरीले पक्राउ गरेको बताइएको छ।

अन्तत: अमेरिकी दूतावास काठमाडौंबाट गतमहिना ८३ जनालाई डाइभर्सिटी भिसा जारी

अमेरिकी दूतावास काठमाडौंले गत महिना ८३ जनालाई डाइभर्सिटी भिसा जारी गरेको छ । जुनसम्म अत्यन्तै कममात्र डिभी विजेताहरुलाई भिसा जारी गरेको अमेरिकी दूतावास काठमाडौंले जुलाईमा भने उल्लेख्यमात्रामा डिभी विजेताहरुलाई भिसा जारी गरेको हो । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार जुन महिनाको तुलनामा जुलाईमा पाँचगुणाभन्दा धेरैलाई भिसा जारी गरेको हो । जुन […]

इराकको बगदादस्थित अमेरिकी दूतावास नजिक रकेट आक्रमण

काठमाडौं। इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावास नजिक रकेट आक्रमण भएको छ। बगदादको सबैभन्दा सुरक्षित स्थान ‘ग्रिन जोन’ मा रहेको दूतावास नजिक आज बिहान रकेट आक्रमण भएको हो। रकेट आक्रमणबाट भएको क्षतिको विवरण बाहिर आइसकेको छैन। यसअघि जुलाई ८ को दिन पनि बगदादस्थित अमेरिकी दूतावास नजिक रकेट आक्रमण गरिएको थियो। उक्त आक्रमणको पछाडि इरान समर्थित लडाकुहरूको हात रहेको अमेरिकाले बताएको थियो।