लाखौं फिरौती माग्ने तीनजना पक्राउ

१० जेठ, बुटवल । मोटो रकम फिरौती माग्ने र नदिएमा परिवारका सदस्यलाई अपहरणको धम्की दिने कार्यमा संलग्न रहेको अारोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका-१५ का ४५ वर्षीय डोलेन्द्र सापकोटालाई टेलिफोनबाट बारम्बार फोन तथा म्यासेज गरी पाँच लाख रुपैयाँ फिरौती माग गरेको र रकम नदिएमा छोरा र श्रीमतीलाई अपहरण …

सम्बन्धित सामग्री

पन्ध्र लाख फिरौती माग्ने तीनजना पक्राउ

चितवन, ४ माघ । ज्यान मार्ने धम्की दिँदै फिरौती माग्ने तीनजना पक्राउ परेका छन् । प्रहरीले भरतपुर महानगरपालिका–२१ का २७ वर्षीय सरोज सुनार, वडा नं १ का २६ वर्षीय दीपक विक र वडा नं २६ का २५ वर्षीय सागर विकलाई पक्राउ गरेको हो । अभियुक्तहरूले रुपन्देही घर भई हाल भरतपुर महानगरपालिका–१ मा व्यापार गर्ने करन […]

१५ लाख फिरौती माग्ने तीनजना पक्राउ

अभियुक्तहरूले रुपन्देही घर भई हाल भरतपुर महानगरपालिका–१ मा व्यापार गर्ने करन गुप्तालाई अपरिचित एनसेल नम्बरबाट फोन गरी धम्की दिँदै आएका थिए।...

अपहरण गरेर ज्यान मार्ने धम्की दिने तीनजना पक्राउ

चितवन । चितवनका एक व्यवसायीलाई अपहरणको धम्की दिइ फिरौती माग्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको असुरैना ३ घर भइ भरतपुर महानगरपालिका १ मा व्यवसाय गरि बसेका करन गुप्तालाई नचिनेको फोन नम्बरबाट फोन गरि १५ लाख रुपियाँ फिरौती नदिए हत्या गर्छु भनेको अभियोगमा चितवनकै ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्ने […]

बम पड्काउँदै फिरौती माग्ने गिरोहका तीनजना पक्राउ

बम पड्काउँदै फिरौती रकम माग गर्ने गिरोहका तीनजनालाई रुपन्देही प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। रुपन्देहीको सियारी गाउँपालिका– ४ का २७ वर्षीय अब्दुल हाकिम खान, कोटहीमाई– ३ पर्सियाका २२ वर्षका सुरज...

अपहरण गरेको आरोपमा तीनजना पक्राउ

अपहरणमा परेको २ घण्टाभित्रै विराटनगरका एक युवकलाई प्रहरीले उद्दार गरेको छ। युवक अपहरण घटनामा संलग्न भएका दुई पुरुष र एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। सीमावर्ती क्षेत्रबाट शनिबार दिउँसो विराटनगर–१८ का २३ वर्षीय सुभाष कामतलाई अपहरण गरी १० रूपैयाँ फिरौती माग्ने तीनजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।