कालीमाटी बजारमा यस्तो छ आजको तरकारी र फलफूल मूल्य

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आजका लागि तरकारीको भाउ निर्धारण गरेको छ । आज ठूलो भारतीय गोलभेँडाको मूल्य ९० रुपैयाँ प्रतिकेजी रहेको छ । तर, लोकल सानो गोलभेँडाको मूल्य २४ रुपैयाँ मात्रै रहेको छ । यस्तैगरी टनेलको सानो गोलभेँडाको मूल्य भने ३४ रुपैयाँ रहेको छ । यस्तैगरी रातो आलु ४६ रुपैयाँ […]

सम्बन्धित सामग्री

चाबहिल तरकारी बजारमा सन्राइज बैंकको क्यूआर कोड

सन्राइज बैंकले चाबहिलको तरकारी तथा फलफूल बजारमा क्यूआर भुक्तानी सेवा सुरु गरेको छ ।तरकारी तथा फलफूल बजारमा क्यूआर कोड भुक्तानी कारोबारको आइतबार नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कडेंलले शुभारम्भ गरेका हुन ।उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन वा मोबाइल वालेटमार्फत तरकारी बजारमा रहेका पसलहरुमा तरकारी, फलफूल तथा अन्य सामग्रीे खरिद रकमको सजिलै […]

चाबहिल तरकारी बजारमा सनराइज क्यूआर भुक्तानी सेवा सुरु

सनराइज बैंकले चाबहिलको तरकारी तथा फलफूल बजारमा क्यूआर भुक्तानी सेवा सुरु गरेको छ । तरकारी तथा फलफूल बजारमा क्यूआर कोड भुक्तानी कारोबारको आज एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले शुभारम्भ गरे ।उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ एप्लिकेशन वा मोबाइल वालेटमार्फत तरकारी बजारमा रहेका पसलहरूमा तरकारी, फलफूल तथा अन्य सामग्रीहरुको खरिद रकमको सजिलै भुक्तानी गर्न सक्नेछन् । ग्राहकहरुको सहजताको लागि बैंकले बजार परिसरमा फ्रि वाइफाईको समेत व्यवस्था गरेको

आज बजारमा फलफूल, तरकारी, र माछाको मूल्य कति होला ? हेर्नुस् मूल्यविवरण

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सोमबारको मूल्य विवरण प्रकाशित गरेको छ । जसअनुसार आज हरियो अंगुरको औसत मूल्य प्रतिकेजी २६५ रुपैयाँ,

कालीमाटी तरकारी बजारमा जोरबिजार प्रणाली लागू

काठमाडौं : निषेधाज्ञाका समयमा भिडभाड बढेको भन्दै कालीमाटी तरकारी तथा फलफूल बजारमा जोरबिजोर प्रणाली लागू गरिएको छ। तरकारी बजार विकास समितिले गत सोमबारदेखि चारपाङ्ग्रे सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको हो।    तरकारी बजार हाल बिहान १ बजेदेखि ९ बजेसम्म खुला हुँदै आएको छ। सिमित समयका लागि खुला गरिएको बजारमा धेरै भिड बढेपछि समितिले जोर दिनमा जोर नम्बरका तथा बिजोर दिनमा बिजोर नम्बरका सवारी साधनलाई मात्र बजारमा प्रवेश गर्न अनुमति दिने गरेको तरकारी बजार व्यवस्थापन समितिका सूचना

तरकारी बजारमा जोरबिजोर प्रणाली

निषेधाज्ञाका समयमा भिडभाड बढेको भन्दै कालीमाटी तरकारी तथा फलफूल बजारमा जोरबिजोर प्रणाली लागू गरिएको छ । तरकारी बजार विकास समितिले गत सोमबारदेखि चारपाङ्ग्रे सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको हो ।      तरकारी बजार हाल बिहान १ बजेदेखि ९ बजेसम्म खुला हुँदै आएको छ । सीमित समयका लागि खुला गरिएको बजारमा धेरै भिड बढेपछि समितिले जोर दिनमा जोर नम्बरका तथा बिजोर दिनमा बिजोर नम्बरका सवारी साधनलाई मात्र बजारमा प्रवेश गर्न अनुमति दिने गरेको तरकारी बजार व्यवस्थापन समितिका सूचना अधिकारी विनय श्रेष्ठल...

कालिमाटी तरकारी बजारमा देखिएन कोरोनाको डर

काठमाडौं। कालिमाटी फलफूल तथा तरकारी बजारमा तरकारी किन्ने सर्वसाधारणको भीड लाग्दै आएको छ। कोरोनाको दोस्रो लहर फैलिरहँदा बजारमा तरकारी किन्नेहरुको भीड नघटेको हो। बजारमा तरकारी बेच्ने र किन्ने तथा तरकारी लोडअनलोड गर्नेहरुको उल्लख्य उपस्थिति छ। बजार खुलेको मौका छोपेर उपत्यकावासी तरकारी किन्न जाँदा बजारमा भीड लागेको हो।

वीरगन्ज तरकारी बजारमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा

डिजिटल बैंकिङ कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले माछापुच्छ्रे बैंकले वीरगन्ज तरकारी तथा फलफूल बजारमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ ।वीरगन्ज तरकारी तथा फलफूल बजारमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक डा.राजनकृष्ण पन्त र वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले संयुक्त रुपमा क्यूआर कोड सेवाको सुरु गरे । उक्त क्यूआर कोड सेवा सुरु भएसँगै वीरगन्जमा तरकारी तथा […]

वीरगन्ज तरकारी तथा फलफूल बजारमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा

माछापुच्छ्रे बैंकले वीरगन्ज तरकारी तथा फलफूल  बजारमा  क्युआर कोड सेवा संचालनमा ल्याएको छ । एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका निर्देशक डा.राजन कृष्ण पन्त र विरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले संयुक्त रुपमा क्यूआर कोड सेवाको सुरुवात गरेका हुन् ।   उक्त क्युआर कोड सेवा सुरु भएसँगै वीरगंज तरकारी तथा फलफुल बजारमा तरकारी तथा फलफुल किन्नको लागि जाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेशन प्रयोग गरी आफूले खरिद गरेको तरकारी तथा फलफूल रकम पसल संचालकलाई सिधै खातामा भुक्तानी गर्न सक्ने...

कालिमाटी तरकारी तथा फलफूल बजारमा पनि क्यूआर कोड

कालिमाटी फलफूल तथा तरकारी बजारमा कारोबार गर्दा क्यू आर कोड मार्फत् भुक्तानी गर्न मिल्ने सेवा सञ्चालनमा ल्याएको छ । प्रभु बैंकले फोन पेसँगको सहकार्यमा नगद कारोबारलाई क्रमशः विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्ने उद्देश्यले शुक्रवार बजारमा क्यूआर कोड सञ्चालनमा ल्याएको हो । कालिमाटी फलफूल तथा तरकारी बजारको प्राङग्णमा शुक्रवार आयोजित एक समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कालिमाटी फलफूल तथा तरकारी बजार समितिलाई क्यू आर कोड हस्तान्तरण गरी सेवा सञ्चालनको शुरूवात गरे ।  गभर्नर अधिकारीले न...

कालिमाटी तरकारी बजारमा पनि अब क्यूआर कोडबाट भुक्तानी

२४ पुस, काठमाडौ । कालिमाटी फलफूल तथा तरकारी बजारमा पनि नगद रहित (क्यूआर कोड) विद्युतीय भुक्तानीको सुरुवात भएको छ । यस अघि नक्सालको तरकारी बजारमा पनि शुरु भएको थियो । शुक्रबार नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले सय रुपैयाँको काउली र ३ सय रुपैयाँको  खरिद गरेर क्यूआर पेमेन्टको शुरुवात गरे । प्रभु बैंकको सक्रियतामा क्यूआर पेमेन्टको […]