चाबहिल तरकारी बजारमा सन्राइज बैंकको क्यूआर कोड

सन्राइज बैंकले चाबहिलको तरकारी तथा फलफूल बजारमा क्यूआर भुक्तानी सेवा सुरु गरेको छ ।तरकारी तथा फलफूल बजारमा क्यूआर कोड भुक्तानी कारोबारको आइतबार नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कडेंलले शुभारम्भ गरेका हुन ।उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन वा मोबाइल वालेटमार्फत तरकारी बजारमा रहेका पसलहरुमा तरकारी, फलफूल तथा अन्य सामग्रीे खरिद रकमको सजिलै […]