कालिमाटी तरकारी बजारमा पनि अब क्यूआर कोडबाट भुक्तानी

२४ पुस, काठमाडौ । कालिमाटी फलफूल तथा तरकारी बजारमा पनि नगद रहित (क्यूआर कोड) विद्युतीय भुक्तानीको सुरुवात भएको छ । यस अघि नक्सालको तरकारी बजारमा पनि शुरु भएको थियो । शुक्रबार नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले सय रुपैयाँको काउली र ३ सय रुपैयाँको  खरिद गरेर क्यूआर पेमेन्टको शुरुवात गरे । प्रभु बैंकको सक्रियतामा क्यूआर पेमेन्टको […]

सम्बन्धित सामग्री

माछापोखरीको तरकारी बजारमा बैंक अफ काठमाण्डू लिमिटेडको क्यूआर कोड सेवा

काठमाडौँ / बैंक अफ काठमाण्डू लिमिटेडले कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिको व्यवस्थापन रहेको

‘अब नगद कारोबारमा शुल्क र डिजिटलमा निःशुल्क गर्नुपर्छ’

बि४ फागुन, काठमाडौं । पछिल्लो समय बैंकहरुले क्यूआर कोड बोकेर तरकारी बजार चहारिरहेका छन् । माघ पहिलो साता सानिमा बैंकले नक्सालको तरकारी बजारमा क्यूआर पेमेन्टको सुरुआत गर्‍यो। प्रभु बैंकले कालिमाटी फलफूल तथा तरकारी बजार, ग्लोबल आइएमई बैंकले बल्खु तरकारी बजार र नबिल बैंकले कुलेश्वर फलफूल बजारमा क्यूआर पेमेन्ट सुरु गरे । राष्ट्र बैंकका गभर्नर महाप्रसाद […]

कालिमाटी तरकारी तथा फलफूल बजारमा पनि क्यूआर कोड

कालिमाटी फलफूल तथा तरकारी बजारमा कारोबार गर्दा क्यू आर कोड मार्फत् भुक्तानी गर्न मिल्ने सेवा सञ्चालनमा ल्याएको छ । प्रभु बैंकले फोन पेसँगको सहकार्यमा नगद कारोबारलाई क्रमशः विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्ने उद्देश्यले शुक्रवार बजारमा क्यूआर कोड सञ्चालनमा ल्याएको हो । कालिमाटी फलफूल तथा तरकारी बजारको प्राङग्णमा शुक्रवार आयोजित एक समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कालिमाटी फलफूल तथा तरकारी बजार समितिलाई क्यू आर कोड हस्तान्तरण गरी सेवा सञ्चालनको शुरूवात गरे ।  गभर्नर अधिकारीले न...