हत्या अभियोगमा गुल्मीबाट तीनजना पक्राउ

१९ वैशाख, गुल्मी । गुल्मीमा एक व्यक्तिको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इस्मा गाउँपालिका–१ का १८ वर्षीय रमेश कुमाल, १८ वर्षीय गोले भन्ने सन्तोष कुमाल र २० वर्षीय सुशील कुमाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीलेआइतबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । जिल्लाको इस्मा गाउँपालिका–२ […]

सम्बन्धित सामग्री

हत्या आरोपमा तीनजना पक्राउ, अनुसन्धान गर्दै दाङ प्रहरी

दाङ- दाङको बंगलाचुली गाउँपालिकामा एक पुरुषको हत्या भएको छ। जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर ६ अघरा निवासी शिवराज केसीको हत्या भएको हो। केसीलाई हत्या गरी बंगलाचुली गाउँपालिका वडा नम्बर ४ को गदारी र फाँटाको जंगलमा रहेको कोइला खानीको सुरुङभित्र शव लुकाइएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। केसी यही पुष ८ गते […]

बसपार्कको गेष्ट हाउसमा युवाको हत्या, तीनजना पक्राउ

विराटनगर : विराटनगर बसपार्कको गेष्ट हाउसमा एकजना   युवाको हत्या भएको छ। सिरहा गोलबजार घर भएका १७  वर्षे अंशु सदाको  हत्या भएको प्रहरीले जनाएको छ।अपहरण गरेर विराटनगरको न्यू अप्सरा गेष्ट हाउसको कोठा नम्बर १ मा हत्या गरेको प्रहरीले जनाएको छ। सदालाई असोज २३ गतेदेखि अपहरण गरेर सो  गेष्ट हाउसमा राखेका थिए। १ लाख रुपैयाँ फिरौती नदिँदा उनको हत्या भएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताए। उनको हत्या २७ गते बेलुकै भएको कोइरालाको भनाइ छ।प्रहरीका अनु

लोहोरो प्रहार गरी हत्या गर्ने एक महिलासहित तीनजना पक्राउ

झापा : झापाको अर्जुनधरा–११ स्थित नयाँ बसपार्कमा २५ वर्षीय नवीन्द्र गुरुङको हत्या गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।गत असोज १८ गते साबिक ताप्लेजुङ सिदिम्वा गाविस–४ सुरुमखिम घर भई हाल अर्जुनधारा–११ स्थित नयाँ बसपार्क एरियामा बस्दै आएका गुरुङको लोहोरो प्रहार गरी हत्या गरेको आरोपमा एक महिलासहित तीनजनालाई पक्राउ गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।प्रहरीले सार्वजनि

लाल मोहम्मद हत्या आशंकामा तीनजना पक्राउ

काठमाडौं : प्रहरीले काठमाडौंको गोठाटारमा गोली हानी हत्या गरिएका लाल मोहम्मदको हत्यामा संलग्नको आशंका तीन जनालाई पक्राउ गरेको छ। प्रहरीको उच्च स्रोतले सो घटनामा संलग्न तीन जना पक्राउ परेको पुष्टि गरेको हो। त्यसबारे जानकारी दिन प्रहरीले पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ। प्रहरीले विज्ञप्ती मार्फत् जानकारी दिने तयारी गरिरहँदा प्रहरीको उच्च तहबाट उनीहरुलाई पत्रकार सम्मेलन मार्फत जानकारी दिन निर्देशन दिएको जनाइएको छ। यसबारे काठमाडौं उपत्यका प्रहरी कार्यालयले पत्रकार सम्मेलन गर्ने तयारी गर

हत्या गरी गाडेको अवस्थामा ४८ दिनपछि महिलाको शव फेला, श्रीमानसहित तीनजना पक्राउ

काठमाडौं, ६ साउन । सर्लाहीको पर्सा गाउँपालिका–१ शीतलपुरमा एक महिलाको हत्या गरी गाडिएको अवस्थामा ४८ दिनपछि आज शव फेला परेको छ । शीतलपुर निवासी बालदत्त भन्ने रमजेशकुमार रायले आफ्नै २० वर्षीय श्रीमती निशा यादवको हत्या गरी धान खेतमा गाडेको अवस्थमा शव फेला परेको हो । महिला हराएको निवेदन जिल्ला प्रहरी कार्यालय सर्लाहीमा माइती र ससुराली […]

हत्या आरोपमा श्रीमान्सहित तीनजना पक्राउ

जनकपुरधाम –सर्लाहीमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानसहित तीनजना पक्राउ परेका छन् । सर्लाहीको पर्सा गाउँपालिका १ का बालदत्त भन्ने रमजेश कुमार रायको श्रीमती २० वर्षीया निशा यादवको हत्याको आरोपमा श्रीमानसहित ससुरा राम प्रताप राय र देवर राजु यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । गत जेठ २२ गते रातिदेखि निशा आफ्नो घरबाट […]

अनिल परियार हत्या प्रकरणः तीनजना पक्राउ, कांग्रेस निकट भातृ संस्थाको विरोध

नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधि अनिल परियार (कान) को हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले उनीहरुलाई मंगलबार छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको हो।...

हत्या आरोपमा वडाध्यक्ष र वडाध्यक्षका उम्मेदवार पक्राउ

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–११ की एक महिलाको हत्या आरोपमा तीन जना पक्राउ परेका छन् । ३९ वर्षीया दुँठी बुढा भनिने जुनमाया बुढाको हत्या आरोपमा पुथाउत्तरगंगा–११ का जयकुमार बुढा, अर्जुन बुढा...

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने तीनजना पक्राउ

युट्युब च्यानल तथा सामाजिक सञ्जालमार्फत गालीगलौज र चरित्रहत्या गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–२१ का २९ वर्षीय दिपु भनिने  विकास महर्जन र गुल्मी भनभने नगरपालिका–९...

आर्थिक लाभ एकलौटी पार्न हत्या: तीनजना पक्राउ

मोरङ र ललितपुरमा भेटिको ३ जनालाई अलग–अलग समयमा डोरीले बाँधेर हत्या गरी सानो खाल्डो खनेर चाँडो शव गलाउनका लागि नुन हालिएको थियो। मोरङ प्रहरी प्रमुख जनार्दन जिसीका अनुसार ३ वटै शव एउटै प्रकृतिबाट हत्या गरी एकै किसिमले खाल्डोमा पुरिएको अवस्थामा भेटिएका थिए। ...