लोहोरो प्रहार गरी हत्या गर्ने एक महिलासहित तीनजना पक्राउ

झापा : झापाको अर्जुनधरा–११ स्थित नयाँ बसपार्कमा २५ वर्षीय नवीन्द्र गुरुङको हत्या गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।गत असोज १८ गते साबिक ताप्लेजुङ सिदिम्वा गाविस–४ सुरुमखिम घर भई हाल अर्जुनधारा–११ स्थित नयाँ बसपार्क एरियामा बस्दै आएका गुरुङको लोहोरो प्रहार गरी हत्या गरेको आरोपमा एक महिलासहित तीनजनालाई पक्राउ गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।प्रहरीले सार्वजनि

सम्बन्धित सामग्री

चक्कु र लोहोरो प्रहार गरी युवकको हत्या, अभियुक्तहरू सार्वजनिक

झापा – तास खेल्दा पैसा हारजितको विषयलाई लिएर झगडा हुँदा बिर्तामोडको नयाँ बसपार्कमा ताप्लेजुङका एक युवकको हत्या भएको खुलेको छ। गत मंसिर १८ गते बिहान मृत भेटिएका ती युवकको हत्यामा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरि इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले सोमबार सार्वजनिक गरेको छ। हत्यामा संलग्न एक जना अझै फरार रहेको झापाका प्रहरी […]

अर्घाखाँचीमा लोहोरोले हानेर श्रीमतीको हत्या

सन्धिखर्क – अर्घाखाँचीको शितगंगा नगरपालिका–३, ठाडामा एक जनाले लोहोरो प्रहार गरेर श्रीमतीको हत्या गरेका छन्। ५४ वर्षीय पिताम्बर भुसालले लोहोरोले हानेर श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ। उनले घरायसी विवादका कारण मसाला पिस्न प्रयोग हुने लोहोरोले हानेर ५० वर्षीया मनकलाको हत्या गरेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले जानकारी दिए। घरमा उनीहरूबीच […]

अर्घाखाँचीमा श्रीमानद्वारा श्रीमतीको हत्या

सन्धिखर्क – अर्घाखाँचीको शितगंगा नगरपालिका–३, ठाडामा एक जनाले लोहोरो प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । ५४ वर्षीय पिताम्बर भुसालले लोहोरोले हानेर श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ । घरायसी विवादका कारण मसाला पिस्न प्रयोग हुने लोहोरो हानेर ५० वर्षीया मनकलाको हत्या गरेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले बताए । घरमा […]

श्रीमानले गरे आफ्नै श्रीमतीलाई लोहोरो प्रहार गरी हत्या

अर्घाखाँची । अर्घाखाँचीमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् । शितगंगा नगरपालिका वडा नम्बर ३ खस्रकामा ५४ वर्षीय पिताम्बर भुसालले आफ्नै श्रीमतीलाई लोहोरोले हानेर हत्या गरेका हुन् । घरमा दुई जनाबीच पटक-पटक झगडा हुँदा श्रीमानले मसाला पिस्न प्रयोग हुने लोहोराले हानेर ५० वर्षीय मनकला भुुसालको हत्या गरेको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक होम रेग्मीले […]

अचार पिस्ने ‘लोहोरो’ प्रहार गरी श्रीमानको हत्या

दाङ : दाङमा अचार पिस्ने ‘लोहोरो’ प्रहार गरी श्रीमतीले श्रीमानको हत्या गरेकी छिन्।भारतको बलरामपुर घर भई हाल घोराही उपमहानगरपालिका १४ मा बस्दै आएकी ३७ वर्षीया गायत्री नेपालीले ३३ वर्षीय श्रीमान पंकज गुप्तालाई  लोहोरो  प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।श्रीमानको हत्या गरेको आरोपमा गायत्रीलाई पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ। श्रीमानले रक्सी खाएर आफूलाई कुटपिट गरेपछि त्यसको प्रतिकार गर्न खोज्दा श्रीमानको मृत्यु भएको गायत्रीले प्रहरी

पाँचथरमा लोहोरो प्रहार गरी श्रीमतीको हत्या

पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका–२ इम्बुङमा घरायसी झगडामा श्रीमान्ले लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । इम्बुङका इन्द्रकुमार नेम्वाङले यही पुस ९ गते घरायसी झगडामा आफ्नी श्रीमती ४५ वर्षीया जीवनकुमारी नेम्वाङको टाउकोमा लोहोरोले प्रहार गरेका थिए । लोहोरोले लागेर गम्भीर घाइते भएकी जीवनकुमारीको झापाको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेकामा आइतबार उपचारकै क्रममा मृत्यु भएको […]

लोहोरो प्रहार गरी श्रीमतीको हत्या

पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका–२ इम्बुङमा घरायसी झगडामा श्रीमान्ले लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । इम्बुङका इन्द्रकुमार नेम्वाङले यही पुस ९ गते घरायसी झगडामा आफ्नी श्रीमती ४५ वर्षीया जीवनकुमारी नेम्वाङको टाउकोमा लोहोरोले प्रहार गरेका थिए । लोहोरोले लागेर गम्भीर घाइते भएकी जीवनकुमारीको झापाको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेकामा आइतबार उपचारकै क्रममा मृत्यु भएको […]

लोहोरो प्रहार गरी श्रीमतीको हत्या

पाँचथरको फाल्गुनन्द गाउँपालिका–२ इम्बुङमा घरायसी झगडामा श्रीमान्ले लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । इम्बुङका इन्द्रकुमार नेम्वाङले यही पुस ९ गते घरायसी झगडामा आफ्नी श्रीमती ४५ वर्षीया जीवनकुमारी नेम्वाङको टाउकोमा लोहोरोले प्रहार गरेका थिए । लोहोरोले लागेर गम्भीर घाइते भएकी जीवनकुमारीको झापाको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेकामा आइतबार उपचारकै क्रममा मृत्यु भएको थियो । जीवनकुमारीको मृत्यु भएपछि उक्त विषयको जानकारी पाएको प्रहरीले लगत्तै इन्द्रकुमारलाई उनकै घ

लोहोरोले हानेर श्रीमतीको हत्या

पाँचथर – फाल्गुनन्द गाउँपालिका – २ इम्बुङका इन्द्रकुमार नेम्वाङले लोहोरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । ९ पुस दिउँसो घरायसी झगडाका क्रममा नेम्वाङले प्रहार गरेको लोहोरोले लागेर ४५ वर्षीया जीवनकुमारी नेम्वाङ गम्भीर घाइते भएकी थिइन । उनको उपचारका क्रममा मृत्यु भएको हो । जीवनकुमारीको टाउकोमा लोहोरोले लागेको थियो । उनको झापाको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा […]

लोहोरोले हानेर श्रीमतीको हत्या

फाल्गुनन्द गाउँपालिका-२ इम्बुङका इन्द्रकुमार नेम्वाङले लोहोरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । ९ पुस दिउँसो घरायसी झगडाका क्रममा नेम्वाङले प्रहार गरेको लोहोरोले लागेर ४५ वर्षीया जीवनकुमारी नेम्वाङ गम्भीर घाइते भएकी थिइन । उनको उपचारका क्रममा मृत्यु भएको हो ।जीवनकुमारीको टाउकोमा लोहोरोले लागेको थियो । उनको झापाको बिर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो । जीवनकुमारीको मृत्युपछि मात्रै घटनाबारे थाहा पाएको प्रहरीले जनाएको छ । प्रहरीले इन्द्रकुमारलाई