अनिल परियार हत्या प्रकरणः तीनजना पक्राउ, कांग्रेस निकट भातृ संस्थाको विरोध

नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधि अनिल परियार (कान) को हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले उनीहरुलाई मंगलबार छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको हो।...