हत्या आरोपमा तीनजना पक्राउ, अनुसन्धान गर्दै दाङ प्रहरी

दाङ- दाङको बंगलाचुली गाउँपालिकामा एक पुरुषको हत्या भएको छ। जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर ६ अघरा निवासी शिवराज केसीको हत्या भएको हो। केसीलाई हत्या गरी बंगलाचुली गाउँपालिका वडा नम्बर ४ को गदारी र फाँटाको जंगलमा रहेको कोइला खानीको सुरुङभित्र शव लुकाइएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। केसी यही पुष ८ गते […]