नवौं राष्ट्रिय खेलकुदमा सर्वाधिक स्वर्ण जित्दै त्रिभुवन आर्मी च्याम्पियन बन्ने भएको छ । बुधबारसम्म आर्मी १२५ स्वर्ण, ८० रजत, ६२ कांस्यसहित २ सय ६७ पदक ल्याएर पहिलो नम्बरमा छ । पदक तालिकामा विभागीय टिमले नै वर्चस्व कायम गरेका छन् ।
पोखरा, कात्तिक ४ । विभागीय त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुदको च्याम्पियन बनेको छ । पोखरामा बिहीबार सम्पन्न प्रतियोगितामा यसअघिको दुई संस्करणको च्याम्पियन आर्मीले सर्वाधिक ३ सय ७१ पदक जित्दै समग्रमा टिम च्याम्पियन बन्दै रनिङ सिल्ड जित्न सफल भएको हो । आयोजक राष्ट्रिय खेलकुद परिषद् ९राखेप०ले पहिलोपटक यसै राष्ट्रिय खेलकुदमार्फत च्याम्पियनसिप ट्रफी प्रदान गर्दै छ […]
पोखरा । विभागीय त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुदको च्याम्पियन बनेको छ । पोखरामा बिहीबार सम्पन्न प्रतियोगितामा यसअघिको दुई संस्करणको च्याम्पियन आर्मीले सर्वाधिक ३ सय ७१ पदक जित्दै समग्रमा टिम च्याम्पियन बन्दै रनिङ सिल्ड जित्न सफल भएको हो । आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पहिलोपटक यसै राष्ट्रिय खेलकुदमार्फत च्याम्पियनसिप ट्रफी प्रदान गर्दै छ । ट्रफी […]
The post आर्मी नवौं राष्ट्रिय खेलकुदको च्याम्पियन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
३ कात्तिक, पोखरा । विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब गण्डकी प्रदेशमा भएको नवौं बृहत खेलकुदको च्याम्पियन बनेको छ । २८ असोजमा औपचारिक उद्घाटन भएर एक सातासम्म गण्डकीको विभिन्न जिलल्मा सञ्चालन भएको राष्ट्रिय खेलकुदमा आर्मीले सर्वाधिक १७२ स्वर्ण सहित कूल ३७१ पदक जित्यो । आर्मीले १०९ रजत र ८९ कांस्य जित्यो । पहिलो पटक […]
कास्की – नवौँ राष्ट्रिय खेलकुदको पदक तालिकामा नेपाल आर्मी क्लबको वर्चस्व कायम गरेकाे छ । आर्मीले १ सय ७२ स्वर्ण, १ सय १० रजत र ८९ कास्य गरी ३ सय ७१ पदकसहित टिम च्याम्पियन बन्दै ट्रफीसमेत उचालेको छ ।
दोस्रो स्थानमा रहेको सशस्त्र प्रहरीको एपीएफ क्लबले ६५ स्वर्ण, ७३ रजत र ८१ कास्य गरी २ सय १९ पदक जितेको छ । नेपाल पुलिस क्बलले ६१ स्वर्ण, ६१ रजत र ७३ कास्य गरी १ सय ९५ पदक जित्दै तेस्रो स्थान हासिल गर्याे ।
यस्तै गण्डकी प्रदेशले ३२ स्वर्णसहित १ सय २०, बाग्मती प्रदेशले २४ स्वर्णसहित १ सय ४५, प्रदेश एकले १० स्वर्णस...
काठमाडौँ,३१ असोज । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेबुल टेनिस खेलको ‘मिक्स डबल्स इभेन्ट’मा नेपाल पुलिस क्लबले स्वर्ण पदक हात पारेको छ । यसैगरी महिला डबल्सतर्फ एपीएफ च्याम्पियन बन्दै स्वर्ण जित्यो । पोखराको कोल्मा बहाकोट तमु समाजमा जारी खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुुलिस क्लबले स्वर्ण पदक हात पारेको हो । त्रिभुवन […]
पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत टेबुल टेनिस खेलको ‘मिक्स डबल्स इभेन्ट’मा नेपाल पुलिस क्लबले स्वर्ण पदक हात पारेको छ । यसैगरी महिला डबल्सतर्फ एपीएफ च्याम्पियन बन्दै स्वर्ण जित्यो । पोखराको कोल्मा बहाकोट तमु समाजमा जारी खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले स्वर्ण पदक हात पारेको हो । त्रिभुवन आर्मी क्लबलाई प्रहरीले ११–७, ५–११, ८–११, ११–५ र ९–११ को २–३ को सेटमा पराजित गरेको हो ।यसैगरी महिला डबल
पोखरा : पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेबल टेनिस खेलको ‘मिक्स डबल्स इभेन्ट’मा नेपाल पुलिस क्लबले स्वर्ण पदक हात पारेको छ। यसैगरी, महिला डबल्सतर्फ सशस्त्र प्रहरीको एपीएफ च्याम्पियन बन्दै स्वर्ण जित्यो।
पोखराको कोल्मा बहाकोट तमु समाजमा जारी खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले स्वर्ण पदक हात…
कास्की । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेबुलटेनिस खेलको ‘मिक्स डबल्स इभेन्ट’मा नेपाल पुलिस क्लबले स्वर्ण पदक हात पारेको छ । यसैगरी महिला डबल्सतर्फ एपीएफले च्याम्पियन बन्दै स्वर्ण जित्यो । पोखराको कोल्मा बहाकोट तमु समाजमा जारी खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पुलिस क्लबले स्वर्ण पदक हात पारेको हो । त्रिभुवन आर्मी क्लबलाई प्रहरीले […]
हिमाल खरेल, झापा त्रिभुवन आर्मी फुटबल क्लब चौथो पटक झापा गोल्ड कप फुटबल प्रतिायेगिताको च्याम्पियन बनेको छ । झापा ११ फुटबल क्लबलाई २–१ ले हराउँदै आर्मीले उपाधि रक्षा गरेको हो । पहिलो बाहेक सबै संस्करणमा आर्मी च्याम्पियन बन्दै आएको छ । झापा ११ ले भने पाँचौं पटक पनि उपविजेतामै चित्त बुझाउनु परेको छ । बिर्तामोडस्थित […]
पर्वत । डिफेन्डिङ च्याम्पियन विभागीय नेपाल एपीएफ क्लब समूह ‘ए’ को विजेता बन्दै चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार समूह ‘ए’ को खेलमा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि ३–२ को संघर्षपूर्ण जित निकाल्दै एपीएफ समूह विजेता बन्दै अन्तिम चारमा पुग्न सफल भएको हो । एपीएफसँग पराजित भएको …