३ कात्तिक, पोखरा । विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब गण्डकी प्रदेशमा भएको नवौं बृहत खेलकुदको च्याम्पियन बनेको छ । २८ असोजमा औपचारिक उद्घाटन भएर एक सातासम्म गण्डकीको विभिन्न जिलल्मा सञ्चालन भएको राष्ट्रिय खेलकुदमा आर्मीले सर्वाधिक १७२ स्वर्ण सहित कूल ३७१ पदक जित्यो । आर्मीले १०९ रजत र ८९ कांस्य जित्यो । पहिलो पटक […]