नवौं खेलकुदमा आर्मी च्याम्पियन, प्रदेशमा गण्डकी अगाडि
विभागिय टोली त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । आर्मी सर्वाधिक पदक जित्दै च्याम्पियन बनेको हो । उपाधिसँगै आर्मीले १० लाख रुपियाँ बराबरको रनिङ ट्रफी जितेको छ ।
पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत फुुल कन्ट्याक्ट करातेमा गण्डकी प्रदेश, नेपाल आर्मी र सशस्त्र प्रहरीले समान ३÷३ वटा स्वर्ण जितेका छन् । कराँतेमा पुुरुषका ७ र महिलाका ५ विधा गरी १२ विधामा भएको प्रतिष्पर्धामा गण्डकीले पुरुषफर्तको ३०—४०, ४५—५० तौल समूहमा स्वर्ण र महिलातर्फको ५०—५५ तौल समूहमा १ स्वर्ण जितेको हो । आर्मीले खुला तौल समूह […]
The post कराँतेमा गण्डकी, आर्मी र एपिएफलाई ३/३ स्वर्ण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
३० असोज पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत टेनिसको टिम इभेन्टको पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ विभागीय टिम त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेका छन् । पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा भएको खेलमा नेपालको शीर्ष वरीयताका खेलाडी प्रदीप खड्काको टोली गण्डकीले समग्रमा आर्मीलाई २–१ ले हराउँदै च्याम्पियन बनेको हो । टिम इभेन्टको पुरुष एकलको पहिलो खेलमा […]
पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत फुुल कन्ट्याक्ट कराँतेमा गण्डकी प्रदेश, नेपाल आर्मी र नेपाल एपिएफ क्लबले समान ३ स्वर्णपदक जितेका छन् । शनिबार राति सकिएको खेलमा कराँतेमा पुुरुषका ७ र महिलाका ५ विधा गरी १२ विधामा भएको प्रतिष्पर्धामा गण्डकीले पुरुषफर्तको ३०–४०, ४५–५० तौल समूहमा स्वर्ण र महिलातर्फको ५०–५५ तौल समूहमा १ स्वर्ण […]
पोखरा : नवौं राष्ट्रिय खेलकुदको शुक्रवार पोखरामा उद्घाटन भयो। उद्घाटनअघि नै गण्डकी प्रदेशका विभिन्न स्थानमा खेलहरु सुरु भइसकेका थिए।
नवौं राष्ट्रिय खेलकुदको दोस्रो दिनसम्म आइपुग्दा आर्मीले मेडल तालिकामा अग्रता बनाएको छ। पाँच स्वर्ण, ६ रजत र ७ कास्य जितेको आर्मी १८ पदक जोड्दै शीर्षस्थानमा रहेको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को…
पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष ह्याण्डबलमा गण्डकी, लुम्बिनी, आर्मी र एपीएफले अन्तिम चारमा स्थान बनाएको छ । समूह ‘ए’ बाट गण्डकी र विभागीय आर्मीले सेमिफाइनलमा स्थान बनाउँदा समूह बी बाट एपिएफ र लुम्बिनीले अन्तिम ४ मा स्थान बनाएका छन् । एपिएफ समूह विजेता र लुम्बिनी उपविजेताको रुपमा अघि बढेको हो […]
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बिहीबार गण्डकी प्रदेश र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब बीचको प्रतिस्पर्धा बराबरीमा सकिएको छ। यद्यपी दुवै टोली सेमिफाईनल प्रवे गरेका छन्।...
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सोमबारदेखि सुरु हुने पुरुष ह्यान्डबलतर्फ आयोजक गण्डकी प्रदेश र विभागीय टोली नेपाल आर्मी क्लब भिड्ने भएका छन्।...
३१ भदौ, काठमाडौं । नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको स्वर्ण जितेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ८ विकेटले पराजित गर्दै पुलिसले नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण खाता खोलेको हो । पराजित आर्मीले रजत पदकमा चित्त बुझाएएको छ । असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा […]