तेलको उत्पादन कोटाको विषयमा संसारभरीको सबैभन्दा ठूला तेल उत्पादक देश, संयुक्त अरब इमिरेट्स र साउदी अरबबीच यस हप्ता भएको मनमुटावले दुई देशबीचको कुराकानी ठप्प पारेको छ ।यसको असर तेलका सबै ठूला बजारमाथि परेको छ जो कुराकानी ठप्प भएपछि बीचमा फसेका छन् । यसैका कारण तेलको मूल्य ६ वर्षकै सबैभन्दा उच्च बिन्दुमा पुगेको छ ।पेट्रोलियम निर्यातक देशको संगठन ‘ओपेक प्लस’ (रुसलगायतका देश पनि संलग्न छन्) ले आफ्नो वार्ता अनिश्चित कालका लागि स्थगित गर्नुपरेको छ जसका कारण यो समूहको स्थिरताका लागि आशंका ब