‘सबै वडामा स्वास्थ्य सेवाको पहुँच छ’

मुगु जिल्लासँग सिमाना जोडिएको हुम्लाको अदानचुली गाउँपालिका भूगोलका हिसाबले जिल्लाको सानो गाउँपालिका हो । २०६८ सालको जनगणनाअनुसार यहाँ एक हजार पाँच सयभन्दा बढी घरधुरी रहेका छन् । छवटा वडा रहेको अदानचुली गाउँपालिकामा खेतीयोग्य जमिन कम भए पनि उपलब्ध जमिनमा प्रशस्त उत्पादन हुन्छ । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)बाट दल फडेरा अध्यक्षमा निर्वाचित हुनुभएको छ । गाउँपालिकाले स्वास्थ्य, शिक्षा, सडक र कानुन निर्माणलगायतका क्षेत्रलाई प्राथमिकता दिएको बताउने अध्यक्ष फडेरासँग विकास निर्माणका विविध पक्षबारे गोरखापत्रका हुम्ला समाचारदाता राजन रावतले गरेको कुराकानी :

सम्बन्धित सामग्री

हुम्लामा घरदैलो स्वास्थ्य सेवा कार्यक्रम

हुम्लाको दक्षिणी भागमा रहेको ताँजकोट गाउँपालिकाले घरदैलो स्वास्थ्य सेवा कार्यक्रमअन्तर्गत घरघरमै पुगेर जेष्ठ नागरिक निःशुल्क उपचार गरेको छ । स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने ६८ वर्षमाथिका, गम्भीर रोग लागि ओछ्यानमा परेका, शारीरिक अशक्तता कारण स्वास्थ्य संस्थासम्म पुग्न नसकेका नागरिकलाई स्वास्थ्य पहुँच विस्तारअन्तर्गत घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण गरिएको गाउँपालिका स्वास्थ्य शाखाका संयोजक धनराज ढकालले बताउनुभयो । गाउँपालिकाको …

७४ प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँच बाहिर

रसुवा– गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याई स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले २०७२ देखि स्वास्थ्य बीमा लागू भए पनि रसुवामा ७४ प्रतिशत नागरिक बीमाको पहुँचमा पुग्न सकेका छैनन् । स्वास्थ्य बीमा बोर्डले नेपाली नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने र स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउनका लागि […]

स्वास्थ्यमा पहुँच नभएका स्थानीयहरूलाई घरमै स्वास्थ्य सेवा

कमलामाई नगरपालिकाले स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका स्थानीयलाई प्रत्यक्ष सेवा दिने उद्देश्यले गाउँघरमै पुगेर स्वास्थ्य शिविर राख्न थालेको हो।...

स्वास्थ्यमा पहुँच नभएका स्थानीयहरूलाई घरमै स्वास्थ्य सेवा

कमलामाई नगरपालिकाले स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका स्थानीयलाई प्रत्यक्ष सेवा दिने उद्देश्यले गाउँघरमै पुगेर स्वास्थ्य शिविर राख्न थालेको हो।...

अर्घाखाँचीका ग्रामीण बस्तीका नागरिक निःशुल्क स्वास्थ्य सेवा पाएपछि खुशी

अर्घाखाँची । ‘स्वास्थ्यमा सहज पहुँच’ भन्ने सरकारी नारा अर्घाखाँचीको ग्रामीण बस्तीका नागरिकका लागि नारामै सिमित भएको छ । ग्रामीणमुखी भन्दा शहरमुखी स्वास्थ्य सेवा प्रणालीमा केन्द्रित हुँदा ग्रामीण बस्तीका नागरिक स्वास्थ्य जस्तो आधारभूत अधिकारबाट बञ्चित भएका हुन् । पैसा अभावका कारण ग्रामीण क्षेत्रमा धेरै जसोले रोग लुकाउने चलन हुँदा रोग छिप्पिदै जादाँ समस्या थपिंदै गएको चिकित्सकहरुको […]

गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तार मुख्य प्राथमिकता : मन्त्री गिरि

स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरिले मुलुकभर गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पुर्‍याउनु आफ्नो मुख्य चुनौती रहेको बताएका छन् । पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित सातौं पर्वत महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री गिरिले देशमा अहिले पनि स्वास्थ्य सेवा सीमान्तकृत र गरिब जनतासम्म पुग्न नसकेको बताउँदै स्वास्थ्य सेवाको पहुँच विस्तार गरी दूरदराजका नागरिकलाई पनि सर्वसुलभ स्वास्थ्यको पहुँच पुर्‍याउनुपर्ने […]

असक्तलाई घरमै स्वास्थ्य सेवा

काठमाडौँ,२२ कार्तिक । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ज्येष्ठ नागरिक र शारीरिक असक्त (अपाङ्गता भएका व्यक्ति)हरूको घरमै स्वास्थ्य सेवा अभियान थालेको छ । उनीहरूलाई स्वास्थ्य सेवाको पहुँच पु¥याउनका लागि घर–घरमै स्वास्थ्य सेवा अभियानको सुरुआत गरेको हो । गाउँपालिकाले प्रत्येक वडामा प्रत्येक महिनाको एक दिन अभियानका रूपमा सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ । ज्येष्ठ नागरिक र शारीरिक असक्त […]

स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँच हुनुपर्छ: राष्ट्रपति भण्डारी

शेर्पा अस्पताल’को उद्घाटन गर्दै उनले संविधानमै स्वास्थ्य सेवा लिन पाउने सबै नागरिकको हक स्थापित गरिएकाले स्वास्थ्यमा सबैको पहुँच हुनुपर्ने उल्लेख गरिन्।

घरदैलोमै स्वास्थ्य सेवा दिँदै खाँडाचक्र नगरपालिका

कालिकोटको खाँडाचक्र नगरपालिकाले स्वास्थ्य संस्थाको पहुँच भन्दा टाढा रहेका नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिन सुरु गरेको छ।...

वीरगन्ज महानगरपालिकाद्वारा घरदैलो स्वास्थ्य सेवा सुरु

वीरगन्ज महानगरपालिकाले घरदैलो स्वास्थ्य सेवा शुरु गरेको छ । वीरगन्ज महानगरपालिकाका जनताको स्वास्थ्य उपचार सेवाको पहुँच सहज बनाउने उद्देश्यले वीरगंज माहानगरपालिकाले घरदैलोमा स्वास्थ्य सेवा सुरु गरेको हो ।महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले नगरवासीको घरदैलोमै पुगेर स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिदै बिरामीहरूलाई औषधि वितरण गरी स्वास्थ्य उपचार सेवाको शुरुवात गरेका हुन् । नागरिकको स्वास्थ्यमा पहुँच […]