हुम्लामा घरदैलो स्वास्थ्य सेवा कार्यक्रम

हुम्लाको दक्षिणी भागमा रहेको ताँजकोट गाउँपालिकाले घरदैलो स्वास्थ्य सेवा कार्यक्रमअन्तर्गत घरघरमै पुगेर जेष्ठ नागरिक निःशुल्क उपचार गरेको छ । स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने ६८ वर्षमाथिका, गम्भीर रोग लागि ओछ्यानमा परेका, शारीरिक अशक्तता कारण स्वास्थ्य संस्थासम्म पुग्न नसकेका नागरिकलाई स्वास्थ्य पहुँच विस्तारअन्तर्गत घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण गरिएको गाउँपालिका स्वास्थ्य शाखाका संयोजक धनराज ढकालले बताउनुभयो । गाउँपालिकाको …

सम्बन्धित सामग्री

सर्लाहीको धनकौल गाँउपालिकाद्वारा घरदैलो स्वास्थ्य कार्यक्रम शुभारम्भ

बखतियार अलि सर्लाही ३ फागुन । सर्लाही जिल्लाका धनकौल गाँउपालिकाले घरदैलो स्वास्थ्य सेवा कार्यक्रम शुरु गरेको छ । जिल्लामै पहिलो चोटी घरदैलोमै स्वास्थ्यकर्मी गएर स्वास्थ्य सेवा दिन शुरु गरिएको हो । घरदैलो स्वास्थ्य सेवा कार्यक्रम २०७९ सार्वजनिक गर्दै धनकौल गाँउपालिकाका अध्यक्ष राम आश्रय साहले जेष्ठ नागरिक, अशक्त, तथा विपन्न परिवारलाई लक्षित गरि यो कार्यक्रम शुरु […]

शङ्खरापुर नगरपालिकाले नगर प्रमुखसँग नि:शुल्क घरदैलो स्वास्थ्य सेवा कार्यक्रम

शङ्खरापुर नगरपालिकाले नगर प्रमुखसँग नि:शुल्क घरदैलो स्वास्थ्य सेवा कार्यक्रम सुरु गरेपछि नगरपालिकाको दुर्गम भेग वडा नं. १ स्थित सिन्धुपाल्चोकसँग सीमा जोडिएको छापभञ्ज्याङमा स्थानीयवासीको स्वास्थ्य परीक्षण गर्दै स्वास्थ्यकर्मी । तस्बिर : पूर्णप्रसाद मिश्र/रासस

शङ्खरापुरमा नगर प्रमुखसँग निःशुल्क घरदैलो स्वास्थ्य सेवा

काठमाडौं । शङ्खरापुर नगरपालिकामा नगर प्रमुखसँग निःशुल्क घरदैलो स्वास्थ्य सेवा कार्यक्रम सुरु भएको छ । नगरप्रमुख रमेश नापितले वडा नम्बर १ छाप भञ्ज्याङमा उक्त कार्यक्रम शुभारम्भ गर्दै सबैभन्दा विकट क्षेत्रको रुपमा रहेको सिन्धुपाल्चोक जिल्लासँग सीमा जोडिएको यस स्थानको घरदैलोमै आएर निःशुल्क स्वास्थ्य सेवा सुरु गरिएको जानकारी दिए ।   “बृद्ध हुनुभएका...

अशक्तलाई घरमै स्वास्थ्य सेवा

भीमसेन थापा गाउँपालिकाले ज्येष्ठ तथा अशक्त नागरिक घरदैलो स्वास्थ्य सेवा कार्यक्रम सुरु गरेको छ । कार्यक्रमअन्तर्गत प्रत्येक महिना पालिकाका ८ वटै वडाका घर र टोल पुगेर अशक्त र ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच हुनेछ ।

अशक्तलाई घरमै स्वास्थ्य सेवा

भीमसेन थापा गाउँपालिकाले ज्येष्ठ तथा अशक्त नागरिक घरदैलो स्वास्थ्य सेवा कार्यक्रम सुरु गरेको छ । कार्यक्रमअन्तर्गत प्रत्येक महिना पालिकाका ८ वटै वडाका घर र टोल पुगेर अशक्त र ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच हुनेछ ।