पर्साको वीरगञ्जस्थित नेपाल राष्ट्रिय विद्यापीठ उच्च माध्यमिक विद्यालय, श्रीपुरका प्रधानाध्यापक सहित दुई जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।तत्कालीन प्रधानाध्यापक बलराम श्रेष्ठ र लेखा हेर्ने कर्मचारी राकेशमान श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले रातोपाटीलाई बताए । आर्थिक वर्ष २०६८–०६९ मा जिल्ला शिक्षा कार्यालयले प्रयोगशाला निर्माण, सामाग्री व्यवस्थापन, भवन निर्माण र महिला शौचालय निर्माणवापत निकासा गरेको रकम प्रअ श्रेष्ठ