भारतीय टेस्ट टिमको कप्तानमा पनि रोहित शर्मा

७ फागुन, काठमाडौं । भारतको टेस्ट क्रिकेट टिमको कप्तानको जिम्मा रोहित शर्माले पाएका छन् । यसअघिका कप्तान विराट कहलीले राजीनामा दिएपछि ३४ वर्षका शर्मा कप्तान बनेका हुन् । भारतले आउँदो मार्च १ देखि श्रीलंकासँग दुई टेस्टको श्रृङखला खेल्दैछ । सम्भवतः रोहितले सोही खेलदेखि टेस्ट टिमको कप्तानी गर्नेछन् । हाल उनले एक दिवसीय र टी–२० क्रिकेटमा […]

सम्बन्धित सामग्री

रोहित र शुभमनको शतकमा भारतको विशाल अग्रता

२५ फागुन, काठमाडौं । कप्तान रोहित शर्मा र शुभमन गिलको शतकमा भारतले पाँचौं तथा अन्तिम टेस्ट खेलमा इंग्ल्यान्डविरुद्ध पहिलो इनिङमै विशाल अग्रता कायम गरेको छ । दोस्रो दिनको खेल सकिँदा भारत पहिलो इनिङमा ४७३–८ को अवस्थामा छ । भारतले पहिलो इनिङमा २५५ रनको अग्रता लिइसकेको छ । भारतका शुभमन गिल १५० बलमा १२ चौका र […]

दशकपछि उपाधि जित्ने सोचमा भारत

एजेन्सी – भारतले आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा अष्ट्रेलियासँग खेल्दैछ । भारत र अष्ट्रेलियाबीचको फाइनल बुधबार दिउँसो ३: १५ देखि इंग्ल्यान्डको द ओभलमा सुरु हुनेछ । भारतको रोहित शर्मा र अष्ट्रेलियाको प्याट कमिन्सले कप्तानी गर्नेछन् । विश्व क्रिकेटको पावर हाउस भारत फाइनलमा अष्ट्रेलियालाई हराउँदै दशकपछि आइसिसीको उपाधि जित्न चाहन्छ । तर आइसिसीको सेमिफाइन […] The post दशकपछि उपाधि जित्ने सोचमा भारत first appeared on Hamro Khelkud.

भारतीय टेस्ट टिमको कप्तानमा रोहित शर्मा

काठमाडौँ : विराट कोहलीले राजीनामा दिएपछि रिक्त भारतीय टेस्ट टिमको कप्तानमा रोहित शर्मा नियुक्त भएका छन् । बीसीसीआईले बुधबार रोहितलाई टेस्ट टिमको कप्तानमा नियुक्त गरेको हो । यससँगै रोहित भारतीय क्रिकेट टिमको कप्तानमा नियुक्त भएका छन् । यसअघि बीसीसीआईले रोहितलाई टी–ट्वान्टी र एकदिवसीय क्रिकेट टिमको कप्तानमा नियुक्…

भारतीय टेस्ट क्रिकेटको कप्तानमा रोहित शर्मा नियुक्त

श्रीलंकाविरुद्धको दुईवटा टेस्ट सिरिज आउनुपूर्व शर्मालाई कप्तान नियुक्त गरिएको बीसीसीआईले जनाएको छ । भारतले श्रीलंकाविरुद्ध मार्च १ देखि टेस्ट क्रिकेट खेल्दैछ ।

कोहलीलाई विस्थापित गर्दै रोहित बने भारतीय टोलीको एकदिवशीय टिमको कप्तान

टीट्वेन्टीपछि एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा पनि रोहित शर्मा भारतीय टोलीको कप्तान बनेका छन्। उनले विराट कोहलीको स्थान लिएका हुन्। छनाैट समितिले कोहलीलाई हटाएर रोहितलाई कप्तान नियुक्त गर्नु पछाडिको कारण स्पष्ट नपारे पनि सीमित ‌ओभरको क्रिकेटमा अगाडि बढ्न रोहितको कप्तानी आवश्यकता रहेको उल्लेख गरेको छ। कोहली पाँच वर्षयता भारतीय एकदिवशीय टोलीको कप्तान रहेका थिए। रोहितलाई टेस्ट टोलीमा […]

भारत-इंग्ल्यान्ड चौथो टेस्ट: दोस्रो इनिङमा ब्याटिङ गर्दै भारत

भारत र इंग्ल्यन्डबीच जारी पाँच खेलको दोस्रो टेस्टको दोस्रो इनिङमा भारतले ब्याटिङ थालेको छ। उसले दोस्रो दिनको खेल सकिंदासम्म विनाविकेटको क्षतिमा ४३ रन बनाएको छ। उसका लागि रोहित शर्मा २० तथा केएल राहुल २२ रनमा अविजित छन्। भारत अहिले ५६ रनले पछि छ।यसअघि पहिलो इनिङमा भारतले कप्तान विराट कोहलीको अर्धशतक तथा सार्दुल ठाकुरको विस्फोटक इनिङमा १९१ रन बनाएको थियो। कोहलीले ५० रन बनाएका थिए भने ठाकुरले ३६ बलमा ५७ रन बनाएका थिए। अन्य ब्याट्सम्यान भने चल्न सकेका थिएनन्। इंग्ल्यान्डका क्रिस बोक्सले ४ विकेट तथा

बराबरीमा टुंगियो भारत र इंग्ल्याण्डबीचको पहिलो टेस्ट

काठमाडौंः : भारत र इंग्ल्याण्डबीचको पाँच म्याच टेस्टको सिरिजअन्तर्गत पहिलो टेस्ट बराबरीमा टुंगिएको छ। पाँचौं तथा अन्तिम दिन वर्षाको कारण खेल हुन सकेको थिएन।पाँचौं दिनको खेल लगातार भारी वर्षाका कारण एक बल पनि सम्भव नहुँदा खेलको नतिजा आउन सकेन। भारत जितबाट १ सय ५७ रन टाढा रहेको थियो। उससँग ९ विकेट पनि बाँकी थियो। शनिबार दिनको खेल समाप्त हुँदा भारतले एक विकेट गुमाएर ५२ रन बनाएको थियो।रोहित शर्मा र चेतेश्वर पुजारा समान १२ रनमा अविजित थिए। केएल राहुल ३८ बलमा ६ चौकासहित २६ रनमा क्याच आउट भएका थिए

विश्व टेस्ट च्याम्पियनसिप फाइनलका लागि भारतीय टिमको घोषणा

काठमाडौं। न्युजिल्यान्डविरुद्धको विश्व टेस्ट च्याम्पियनसिप फाइनलका लागि भारतले २० सदस्यीय टिम सार्वजनिक गरेको छ। टिममा विराट कोहली, अजिन्क्या रहाने, रोहित शर्मा, मयांक अग्रवाल, शुभमन गिल, चेतेश्वर पुजरा, हनुमा विहारी, रिशब पन्त, रविचन्द्रन आश्विन, रविन्द्र जडेजा, अक्सर पटेल, वासिङट्न सुन्दर, जसप्रित बुमराह, इशान्त शर्मा, मोमम्मद शामी, मोहम्मद सिराज, शार्दुल ठाकुर, उमेरकुमार यादव, केल राहुल र ऋद्धिमन शाह छन्।

टेस्ट च्याम्पियनशिप फाइनलका लागि यस्ताे छ भारतीय टाेली

काठमाण्डाै – भारतीय क्रिकेट कन्ट्रोल बोर्ड अर्थात् बीसीसीआईले आईसीसी विश्व टेस्ट च्याम्पियनशिपको फाइनल र इङ्ग्ल्यान्डसँगको पाँच टेस्ट खेलका लागि भारतीय टोलीको घोषणा गरेको छ ।  भारतीय टोलीको कप्तानी विराट कोहलीले गर्नेछन् भने उपकप्तान अजिन्क्य रहाणेलाई तोकिएको छ । रोहित शर्मा टोलीमा अटाएका छन् भने शिखर धवर टोली बाहिर छन् । यस्तो छ भारतीय टोली– विराट कोहली, अजिन्क्य रहाणे, रोहित शर्मा, शुभमन गिल, चेतेश्वर पुजारा, हनुमा विहारी, ऋषभ पन्त (विकेटकीपर), रविचन्द्रन अश्विन, रविन्द्र जडेजा, अक्षर पटेल, वाशिङ्टन सु...