दशकपछि उपाधि जित्ने सोचमा भारत

एजेन्सी – भारतले आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा अष्ट्रेलियासँग खेल्दैछ । भारत र अष्ट्रेलियाबीचको फाइनल बुधबार दिउँसो ३: १५ देखि इंग्ल्यान्डको द ओभलमा सुरु हुनेछ । भारतको रोहित शर्मा र अष्ट्रेलियाको प्याट कमिन्सले कप्तानी गर्नेछन् । विश्व क्रिकेटको पावर हाउस भारत फाइनलमा अष्ट्रेलियालाई हराउँदै दशकपछि आइसिसीको उपाधि जित्न चाहन्छ । तर आइसिसीको सेमिफाइन […] The post दशकपछि उपाधि जित्ने सोचमा भारत first appeared on Hamro Khelkud.

सम्बन्धित सामग्री

साफ च्याम्पियनसिपमा नेपाल : कठिन समूह, कमजोर तयारी

यस पटक साफ क्षेत्र बाहिरका दुई टिम लेवनान र कुवेतको आगमनपछि पनि कमजोर तयारी गरिरहेको नेपालका लागि उपाधि जित्ने लक्ष्य राख्नु नै हास्यास्पद हुनेछ । समूह चरणमै भारत र कुवेतलाई पराजित गर्न नेपालका लागि ठूलो चुनौती हो ।

यू-१७ साफ : उपाधिका लागि नेपाल र भारत भिड्दै

काठमाडौँ- यू-१७ पुरुष साफ च्याम्पियनसिप उपाधिका लागि नेपाल र भारतबीच बुधबार प्रतिस्पर्धा हुँदैछ । कोलम्बोमा जारी प्रतियोगितामा नेपालले सेमिफाइनलमा घरेलु टोली श्रीलंकालाई पराजित गरेको थियो । भारतले बंगलादेशलाई हराउँदै फाइनल पुगेको हो । दुईबीचको फाइनल खेल राति सवा ८ बजे सुरु हुनेछ । चौथोपटक फाइनल पुगेको नेपालका लागि पहिलो पटक उपाधि जित्ने सुनौलो अवसर छ […]

साफ यू-१७ च्याम्पियनसिप : उपाधिका लागि नेपालले आज भारतसँग खेल्ने

२९ भदौ, काठमाडौं । श्रीलंकामा भइरहेको साफ यू-१७ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र भारत आज भिड्दैछन्  । कोलोम्बोस्थित रेसकोरस्स ग्राउण्डमा भारतसँग खेल्दा नेपालका लागि उपाधि जित्ने अवसर हुनेछ । अहिलेसम्म उपाधि जित्न नसकेको नेपाल यसपटक उपाधि लक्ष्यका साथथ श्रीलंका पुगेको छ । नेपालले सेमिफाइनलमा घरेलु टोली श्रीलंकालाई ६-० ले पराजित गर्दै भारतसँग फाइनल भेट पक्का […]

यु-२० साफ : उपाधिका लागि भारत र बंगलादेश भिड्दै

यु-२० पुरुष साफ च्याम्पियनसिप फुटबल २०२२ को उपाधिका लागि घरेलु टोली भारत र बंगलादेशबीच आज  प्रतिस्पर्धा हुँदैछ । भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा हुने फाइनल खेल नेपाली समय अनुसार राति सवा ७ बजे सुरु हुनेछ । पाँच राष्ट्र सहभागी प्रतियोगिताको शीर्ष स्थान दुईमा रहँदै बंगलादेश र भारतले फाइनल स्थान पक्का गरेका हुन् । घरेलु टोली भारत समूह चरणमा भोगेको हारको बदला लिन चाहन्छ । यता, बंगलादेश प्रतियोगितामा अपराजित यात्रा काम गर्दै उपाधि जित्ने दाउमा छ । भारत प्रतियोगिताको साविक विजेता

इतिहास रच्दै नेपाल, प्रतीक्षा अब राती ९ बजेको

काठमाडौं । माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको उपाधि भिडन्त आज शनिबार हुँदैछ । राष्ट्रिय रंगशालामा हुने फाइनलमा नेपाल र भारत भिड्ने छन् । नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार राति ८:४५ बजे सुरु हुनेछ ।आज दुबै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् । नेपालले दोस्रो स्थानमा रहेर फाइनलमा स्थान सुरक्षित गरेको हो ।

टि२० विश्वकपमा भारतको सम्भावित टोली

भारत आगामी अक्टोबर-नोभेम्बरमा संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानमा हुने टि२० विश्वकप उपाधिको बलियो दाबेदार टोली हो । भारतले सन् २००७ को पहिलो संस्करणको टि२० विश्वकप उपाधि जितेको थियो । यस पटक भारत दोस्रो टि२० विश्वकप उपाधि जित्ने सोचमा छ । विश्व क्रिकेटमा भारतले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । २०१३ पछि आइसिसीको प्रतियोगिता […]

विश्व टेस्ट च्याम्पियनसिपको फाइनल आजदेखि

काठमाण्डाै - विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा आज भारत र न्युजिल्यान्ड खेल्दैछन् । खेल इङ्ल्यान्डको साउथ ह्याम्प्टनमा दिउँसो सवा तीन बजे सुरु हुनेछ । पहिलो विश्व टेस्ट च्याम्पियनसिपको ट्रफी आफ्नो देशले जित्ने दुवै टोलीले दाबी गरेका छन् । विश्व वरीयतामा न्युजिल्यान्ड पहिलो र भारत दोस्रो स्थानमा छन् । दुई वर्षअघि सुरु भएको टेस्ट च्याम्पियनसिप अन्तर्गत भारतले १७ खेलमा १२ खेल जितेको थियो भने न्युजिल्यान्डले ११ खेलमा सात खेल जितेको थियो । च्याम्पियनसिपको उपाधि जित्ने टोलीले १६ मिलियन अर्थात झण्डै १८ करोड रुपैयाँ बराबरको पुरस्कार पाउनेछ ।