काठमाण्डाै – भारतीय क्रिकेट कन्ट्रोल बोर्ड अर्थात् बीसीसीआईले आईसीसी विश्व टेस्ट च्याम्पियनशिपको फाइनल र इङ्ग्ल्यान्डसँगको पाँच टेस्ट खेलका लागि भारतीय टोलीको घोषणा गरेको छ ।
भारतीय टोलीको कप्तानी विराट कोहलीले गर्नेछन् भने उपकप्तान अजिन्क्य रहाणेलाई तोकिएको छ । रोहित शर्मा टोलीमा अटाएका छन् भने शिखर धवर टोली बाहिर छन् ।
यस्तो छ भारतीय टोली–
विराट कोहली, अजिन्क्य रहाणे, रोहित शर्मा, शुभमन गिल, चेतेश्वर पुजारा, हनुमा विहारी, ऋषभ पन्त (विकेटकीपर), रविचन्द्रन अश्विन, रविन्द्र जडेजा, अक्षर पटेल, वाशिङ्टन सु...