बागलुङमा निषेधाज्ञामा कडाइ, सुनसान बन्यो बजार

कोरोना भाइरस संक्रमणको दोस्रो लहरमा अत्यधिक प्रभावित रहेको बागलुङमा संक्रमण कम भएपछि खुकुलो गरिएको निषेधाज्ञामा पुनः कडाई गरिएको छ । जिल्लामा कोरोना सङ्क्रमण दर बढेपछि निषेधाज्ञामा कडाइ गरेसँगै बागलुङ बजार सुनसान बनेको छ । सक्रिय सङ्क्रमितको आधा सङ्क्रमित बागलुङ नगरपालिकामा छन् । बागलुङ नगरपालिकाले १० दिन कडा निषेधाज्ञा गर्न जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र डिसिएमसिलाई …

सम्बन्धित सामग्री

कोरोना संक्रमण दर बढेपछि मोरङमा निषेधाज्ञामा थप कडाइ, सीमा नाका पनि सुनसान बन्दै

मोरङमा असारको तेश्रो सातादेखि स्थिर रहेको कोरोनाको संक्रमण दर पछिल्लो समय बढेको छ । संक्रमण दरमा बढोत्तरी भएसँगै मोरङ प्रशासनले निषेधाज्ञामा थप कडाइ गर्न थालेको छ ।मोरङ प्रशासनले शुक्रबारदेखि लागु हुने गरी बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ । त्यसैगरी बजार तथा पसल बेलुका ६ बजेदेखि बन्द गर्न थालिएको छ । सीमा वारपारमा पनि निगरानी बढाइएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरी सीमा क्षेत्रमा मानिसको आवतजावतमै रोक लगाइएको हो ।भारतसँगको मुख्य सीमा नाका रानी लगायत सहायक नाक

निषेधाज्ञामा सुनसान बैतडी (फोटो फिचर)

बैतडी : कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बैतडीमा लागू गरिएको निषेधाज्ञाको पहिलो चरण आइतबारदेखि सकिएको छ। संक्रमणको दर नरोकिएपछि निषेधाज्ञा १७ गतेसम्म लम्ब्याएको छ। बैशाख २० गतेदेखि जारी निषेधाज्ञाका कारण जिल्लाका सबै बजार क्षेत्रहरु सुनसान छन्। बिहान ७ बजेदेखि ९ बजेसम्म खाद्यान्न, फलफूल र तरकारीका पसल खोल्न दिइए पनि बाँकी समय सबै क्षेत्र सुनसान छ। जिल्ला सदरमुकाम गोठालापानी, शाहिलेक देहिमाडौं, मुस्याचौर, सतबाँझ, धर्मघर, सिल्लेगडा, खोचलेक, पाटन, खोडपेलगायतका बजारहरु सुनसान छन्। अत्याव...

निषेधाज्ञामा झापा : बजार सडक सबै सुनसान (फोटो फिचर)

झापा : पूर्वी नेपालको झापा जिल्लामा आज (बिहीबार) देखि निषेधाज्ञा थप कडा पारिएको छ। निषेधाज्ञा कडा पारिएसँगै जिल्ला बजार क्षेत्र र सडक सुनसान देखिएको छ।भारतीय खुला सीमा क्षेत्रसँग जोडिएको जिल्लामा दोस्रो लहरको कोरोना संक्रमितको सङ्ख्या ह्वातै बढेसँगै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई थप कडा बनाएको हो। तीन दिन आंशिक निषेधाज्ञा जारी गरेको प्रशासनले आजदेखि वैशाख ३१ गते मध्यरात सम्मलाई अत्यावश्यक कामबाहेक जनतालाई घरबाहिर ननिस्किने खालको कडा निषेधाज्ञा जारी गरेको हो।प्रशासनले यातायातमा जोर बिजोर

निषेधाज्ञामा सल्यानका सुनसान सडक (फोटो फिचर)

सल्यान : जिल्लामा निषेधाज्ञा जारी गरिएको पहिलो दिन सुनसान देखिएको छ। यातायातका साधनहरू ठप्पै रहेका छन् भने बजार पूर्ण रुूपमा बन्द छन्। चोकचोकमा बसेर प्रहरी र ट्राफिक प्रहरीले परिचयपत्र जाँचमा कडाइ गरेका छन्। निजी तथा सार्वजनिक सवारीसाधन चलाउन रोक लगाइएको छ भने अत्यावश्यकीय क्षेत्रका केही सवारीसाधन मात्र चल्न दिइएको छ। जेठ १ गतेसम्म तोकिएको निषेधाज्ञा कडाइका साथ लागू गर्न जिल्लामा भित्रिने कपुरकोट, कालिमाटी, बालुवासंग्रही नाकामा प्रहरी तैनाथ गरिएको छ। अत्यावश्यक सेवा र अनुमतिबाहेकका सवारीसाध...

यस्तो देखियो निषेधाज्ञामा बल्खुको तरकारी बजार, तस्बिरमा हेर्नुस्

कोरोना संक्रमण तीव्र ढंगले फैलिएसँगै काठमाडौं उपत्यका सहित २३ जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा आदेश जारी गरेका छन् । सडक, पसल र बजारहरु पनि निषेधाज्ञापछि प्रायः सुनसान जस्तै देखिएका छन् । प्रशासनले दैनिक उपभोग्य खाद्यान्न, तरकारी, दुध लगायतको खरिदबिक्रीका लागि निश्चित समय समय तोकेर सञ्चालन गर्न भनेको छ । निषेधाज्ञाको दोस्रो दिन शुक्रबार रातोपाटीकर्मी काठमाडौँको बल्खु स्थित तरकारी बजार पुगेर त्यहाँको तस्बिर कैद गरेका छन् । अघिपछि भिडभाड भइरहने तरकारी बजारको दृश्य शुक्रबार भने

गौरमा निषेधाज्ञा, सुनसान बजार क्षेत्र

समुदायमा कोरोना संक्रमण देखा पर्न थालेपछि जिल्ला प्रसाशन कार्यालय रौतहटले शनिवारदेखि एक साताकालागि जिल्ला भरि निषेधाज्ञा जारी गरेको छ । जिल्लाभरि निषेधाज्ञा जारी गरेपछि सदरमुकाम गौर ,पिपरा ,गरुडा,समनपुर ,चन्द्रपुर ,कटहरिया लगायत ग्रामिण भेगका बजार ,पसल ,यातायात बन्द रहनाले सुनसान रहेको हो । कोरोनासंक्रमण फैलिन नदिन स्थानिय प्रसाशनले जारी गरेको निषेधाज्ञामा अत्यावश्यक कार्य बाहेक घरबाहिर निस्कन रोक लगाइएको तथा यसको उल्लघंन गर्नेलाई कानून बमोजिक कार्यवाही हुने जिल्ला प्रसाशन कार्यालय रौतहटले जनाएको छ ।