सुनसान सीमावर्ती क्षेत्रका नेपाली बजार

दिपावली तथा छठ पर्वको बेला समेत सीमावर्ती क्षेत्रका नेपाली बजारहरु सुनसान भएका छन् । नेपाली उपभोक्ताहरु किनमेलका लागि भारतीय बजारमा पुग्ने गरेपछि नेपाली व्यवसायीहरु चाडपर्वको बेलासमेत निराश हुने गरेका छन् ।स्थानीय सर्वसाधारणहरु किनमेलका लागि भारतीय बजारमा निर्भर भएपछि वर्षेनि चाडपर्वको बेलासमेत नेपाली बजार सुनसान भएका हु्न् । नेपाली ग्राहकै कारण भारतीय बजारमा भरिभराउ हुने गरेका […]

सम्बन्धित सामग्री

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। चाडबाड नजिकिएसँगै सीमावर्ती भारतीय बजारमा किनमेल गर्न जाने उपभोक्ता बढ्दा नेपाली बजार भने सुनसान भएको छ।साना तथा मझौला बहुवर्षीय आयोजनाको अवधि तीनवर्षसम्म तोक्ने सरकारको तयारी गरेको छ। ताप्लेजुङदेखि दार्चुलासम्म फैलिएको ग्रेट हिमालयन ट्रेल पदमार्गमा पदयात्रा सुरु भएको छ। जहाँ ५० लाख लागतमा १७०० किलोमिटरको यात्रा हुने बताइएको छ।

भन्सारको कडाइले भारतीय बजार सुनसान, बौरिँदै नेपाली बजार (भिडिओ)

नेपाली उपभोक्तालाई लक्षित गरेर भारतको सीमावर्ती बजारमा खोलिएका पसलहरू नयाँ भन्सारमा गरिएको कडाइले सुनसान बन्दै गएका छन् ।

सीमावर्ती नेपाली बजार दसैंतिहार आउन लाग्दा पनि सुनसान

विराटनगर–६ का शंकर साहले व्यापार गर्न थालेको गत वैशाखदेखि २८ पूरा भएर २९ वर्षमा लागेको छ । उनी विराटनगर–९ को गुद्रीबजारमा कपडाको व्यापार गर्दै आएका छन् । तर, साहले तीन दशकको व्यापारको अनुभवमा यस्तो मन्दी कहिल्यै सामना गर्नुपरेको थिएन । केही वर्षदेखि उनलाई पसलको भाडा तिर्न पनि धौधौ पर्न थालेको छ । यसको एउटै कारण […]

झापाको दसैँ बजार : नेपाली बजार सुनसान भारतीय बजारमा भीड

झापा, असोज १३ – दसैँको पूर्वसन्ध्यामा झापाको सीमावर्ती भारतीय बजारमा किनमेलका लागि नेपाली उपभोक्ताको भीड लागेको छ । यहाँका बजारभन्दा खाद्यान्न, ...