कर्णाली प्रदेशका ८० कार्यालय निमित्तको भरमा

सुर्खेत, साउन १९ । लामो समयदेखि कर्णाली प्रदेशका अधिकांश कार्यालय निमित्तको भरमा सञ्चालन हुँदै आएका छन् । कर्णाली प्रदेश सरकारका केही मन्त्रालय, आयोग तथा प्रदेश मातहतका कार्यालयहरू दरबन्दीअनुसारका प्रमुख नहुँदा निमित्तको भरमा सञ्चालन हुँदै आएका हुन् । प्रदेश सरकारका विभिन्न ८० कार्यालय निमित्तको भरमा चलेका छन् । ऊर्जा विकास तथा जनस्रोत मन्त्रालय सचिव नहुँदा निमित्तको […]

सम्बन्धित सामग्री

साधनस्रोतका हिसाबले कर्णालीमा प्रहरी कमजोर छ : मन्त्री शाही

दैलेख –  कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिमबहादुर शाहीले कर्णाली प्रदेशमा साधनस्रोतका हिसाबले प्रहरी कमजोर रहेको बताएका छन्। ६७औँ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय दैलेखद्धारा आयोजित कार्यक्रममा मन्त्री शाहीले कर्णालीमा प्रहरीले सिमित साधनस्रोतका भरमा प्रभावकारी काम गरेको उल्लेख गरे। ‘कर्णालीमा प्रहरीलाई प्रविधियुक्त र साधनस्रोत सम्पन्न बनाउनुपर्छ,’ मन्त्री शाहीले भने ‘थुप्रै प्रहरी […]

साधन स्रोतका हिसाबले कर्णालीमा प्रहरी कमजोर छ : मन्त्री शाही

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिमबहादुर शाहीले कर्णाली प्रदेशमा साधन स्रोतका हिसाबले प्रहरी कमजोर रहेको बताएका छन् । ६७ औँ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय दैलेखद्वारा आयोजित कार्यक्रममा मन्त्री शाहीले कर्णालीमा प्रहरीले सिमित साधन स्रोतका भरमा प्रभावकारी काम गरेको उल्लेख गरे । ‘कर्णालीमा प्रहरीलाई प्रविधियुक्त र साधनस्रोत सम्पन्न बनाउनुपर्छ,’ मन्त्री शाहीले भने ‘थुप्रै प्रहरी विटलाई स्थायी बनाउन आवश्यक छ, तिनलाई प्रभावकारी बनाउन साधान

कर्णाली सरकारको पाँच वर्षको आम्दानी १ अर्ब ४२ करोड

कर्णाली प्रदेश सरकारले पाँच आर्थिक वर्षका जम्मा १ अर्ब ४२ करोड ३३ लाख ९५ हजारमात्रै आर्थिक आम्दानी गरेको छ । जबकि सोही अवधिमा अनुदानकै भरमा प्रदेश सरकारले १ खर्ब ३३ अर्ब ९१ करोड ५ लाख ६१ हजारभन्दा बढीको बजेट ल्याएको छ ।प्रदेश सरकारको आम्दानी र अनुदानबीच आकाश–पातालको भिन्नता छ । ‘समृद्ध कर्णाली सुखारी कर्णालीवासी’ को नारा बोकेको प्रदेशले कहिलेसम्म परनिर्भर हुने हो भन्नेबारे आम प्रश्न उठिरहेको छ । प्रदेशका शासकहरू अर्थतन्त्रप्रति गम्भीर बनिरहेका छैनन् । जसले गर्दा एकातर्फ विनियोज

कर्णाली प्रदेश सरकारः निमित्तहरू चलाउँछन् ‘निर्देशनालय’

कर्णाली प्रदेश सरकारमातहतमा रहेका निर्देशनालय निमित्तका भरमा चल्दै आएका छन्। प्रदेशमा निर्देशनालयहरू स्थापना भएदेखि दरबन्दीअनुसार कर्मचारी नहुँदा निमित्तले चलाउँदै आएका हुन्। कर्णालीमा ११औं तहका कर्मचारीहरू निर्देशक हुने व्यवस्था छ तर कर्णाली प्रदेशमा छैट...

कर्णालीको समस्या : ८० कार्यालय निमित्तको भरमा

दीपेन्द्र शर्मा, सुर्खेत। लामो समयदेखि कर्णाली प्रदेशका अधिकांश कार्यालय निमित्तको भरमा सञ्चालन हुँदै आएका छन् । कर्णाली प्रदेश सरकारका केही मन्त्रालय, आयोग तथा प्रदेश मातहतका कार्यालयहरू दरबन्दीअनुसारका प्रमुख नहुँदा निमित्तको भरमा सञ्चालन हुँदै आएका हुन् । प्रदेश सरकारका विभिन्न ८० कार्यालय निमित्तको भरमा चलेका छन् । ऊर्जा विकास तथा जनस्रोत मन्त्रालय सचिव नहुँदा निमित्तको भरमा […]

कर्णाली प्रदेशको आन्तरिक आम्दानी चार वर्षमा साढे ८० करोडमात्रै !

‘समृद्ध कर्णाली सुखारी कर्णालीवासी’ को नारा तय गरेर अघि बढेको कर्णाली प्रदेश सरकारले चार वर्षमा ८० करोड रुपैयाँमात्र आन्तरिक आम्दानी गरेको छ ।यो अवधिमा प्रदेशको आयस्रोतमा खासै वृद्धि हुन सकेन । अनुमानित खर्च व्यहोर्ने आन्तरिक स्रोत न्यून हुँदाहुँदै प्रदेश सरकारले अनुदानकै भरमा वार्षिक बजेट ल्याउने गरेको छ । आफ्नै आयस्रोत बढाउने अथाह सम्भावना हुँदा पनि आयस्रोतको आकार परिर्वतन हुन नसकेको जानकारहरु बताउँछन् ।प्रदेश सरकारले पहिलो आर्थिक वर्षमा आयस्रोत नै जुटाउन सकेन भने त्यसपछिका दुई आर्

कर्णालीमा सर्वोत्कृष्ट एकजना कृषकलाई सुनको हलो !

कर्णाली प्रदेश सरकारले कर्णालीमा सर्वोत्कृष्ट एकजनालाई सुनको हलो प्रदान गर्ने भएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले आगामी आवको बजेट प्रस्तुत गर्दै कृषक सम्मान कार्यक्रम मार्फत प्रदेश भरमा सर्वोत्कृष्ट एकजना कृषकलाई सुनको हलो प्रदान गरिने बताएका हुन् । बजेटमा भनिएको छ– ‘कृषि पेसालाई मर्यादित बनाई कृषकहरुलाई सम्मान गर्न मुख्यमन्त्री कृषक सम्मान कार्यक्रम मार्फत प्रदेश भरमा सर्वोत्कृष्ट एकजना कृषकलाई सुनको हलो अंकित तक्मा र उत्कृष्ट २०० जना कृषक

अक्सिजनको भरमा सङ्क्रमितको उपचार

कोरोना सङ्क्रमितहरुले भरिभराउ कर्णाली प्रदेश अस्पतालमा अक्सिजनको भरमा सङ्क्रमितहरुको उपचार भैरहेको छ । यो बेलाका कोरोना सङ्क्रमितहरुको श्वासप्रश्वासको समस्या बढी देखिएको चिकित्सकहरुले बताएका छन् । तस्वीर शुरबहादुर सिंह, रासस

अक्सिजनको भरमा सङ्क्रमितको उपचार

कोरोना सङ्क्रमितहरुले भरिभराउ कर्णाली प्रदेश अस्पतालमा अक्सिजनको भरमा उपचार सङ्क्रमितहरुको उपचार हुँदै । यो बेलाका कोरोना सङ्क्रमितहरुको श्वासप्रश्वासको समस्या बढी देखिएको चिकित्सकहरुले बताएका छन् । तस्वीर, रासस