लुम्बिनीका विहार तथा गुम्बामा व्यावसायिक रुपमा पर्यटक नराख्न माग

लुम्बिनी : लुम्बिनी विकास कोष क्षेत्रका विहार तथा गुम्बामा पर्यटक राख्ने व्यवस्था रोक्न लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायीले माग गरेका छन्।विकास कोषभित्र सञ्चालित विहार तथा गुम्बामा पर्यटक राख्नाले लुम्बिनी क्षेत्रको होटल व्यवसाय धराशायी बन्दै गएको र यसले पर्यटन व्यवसाय प्रभावित बनेको भन्दै व्यावसायिक रुपमा पर्यटक राख्ने व्यवस्थामा स्थायी रोक लगाउन व्यवसायीले माग गरेका छन्।लुम्बिनी होटल सङ्घ नेपालले आज (मंगलवार) लुम्बिनी विकास कोषलाई ज्ञापनपत्र बुझाउँदै ७ दिनभित्र स्थायी रुपमा समाधान गर्न ठोस का

सम्बन्धित सामग्री

लुम्बिनीमा ‘विहार–गुम्बालाई होटल नबनाऊ’ भन्दै आन्दोलन

१५ चैत, बुटवल । लुम्बिनी विकास कोषको हाताभित्र बनाइएको विहार–गुम्बामा पाहुना राखेको विरोधमा लुम्बिनीका होटेल व्यवसायी आन्दोलनमा उत्रिएका छन् । लुम्बिनी होटल संघ नेपालको नेतृत्वमा व्यवसायीहरुले गुरुयोजना क्षेत्रभित्रका विहार तथा गुम्बाहरुमा पर्यटक राख्न अविलम्ब रोक लगाउन माग गर्दै बिहीबारदेखि लुम्बिनी विकास कोषविरुद्ध आन्दोलन गरेका हुन् । लुम्बिनी विकास कोष हाताका गुम्बामा दिनमा दुई हजारभन्दा बढी […]

विहार र उत्तर प्रदेशका पर्यटन व्यवसायी पाल्पामा

बुटवल– भगवती जात्राको अवसरमा भारतका विहार र उत्तर प्रदेशका पर्यटन व्यवसायी पाल्पा आइपुगेका छन् । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् नाट्टा पाल्पा च्याप्टरले आयोजना गरेको कार्यक्रमअन्तर्गत छिमेकी मुलुकका ३० जना पर्यटन व्यवसायी र पत्रकारको टोली पाल्पा आएको हो । ऐतिहासिक जात्रा अवलोकनका साथै पाल्पामा रहेका विभिन्न पर्यटकीय गन्तव्यको पहिचान र प्रवर्द्धन गर्ने उद्देश्यले […]

पाटन दरवार बौद्ध विहार हो भन्ने १४ सय वर्ष पुरानो शिलालेख किन सार्वजनिक गरिदैन ?

ललितपुर । नेपालमण्डलको एक प्राचीन वज्रयान बौद्ध धर्मको गुँला पर्व एक महिना मनाइने गरिन्छ । बौद्ध धर्मालम्बीको यो पर्व अहिले कुनै बेलाको बौद्ध विहार पाटन दरवारमा पनि मनाइएको छ । तर पाटन दरवार बौद्ध विहार हो भन्ने १४ सय वर्ष पुरानो शिलालेख अहिलेसम्म सार्वजनिक गरिएको छैन । ललितपुरको पाटन दरवारलाई प्राचीनकालमा बौद्ध विहार भनिन्थ्यो । […]

लिच्छवीकालीन विहार स्वयम्भू/चैत्य

काठमाडौँ,२ असोज । नुवाकोटको विदुर नगरपालिका–२, महामण्डलमा अवस्थित विहार स्वयम्भू/चैत्य । प्राप्त इतिहासअनुसार करिब एक हजार ४०० वर्षअघि लिच्छवीकालमा निर्माण गरिएको उक्त विहार जीर्ण भएसँगै उत्खनन, अध्ययन, अन्वेषणसहित पुरातात्विक स्वरुपमा पुनःनिर्माणका लागि सहयोग गर्न विदुर नगरपालिकाले पुरातत्व विभागलाई पत्राचार गरेको छ । तस्बिर : रामहरि न्यौपाने

विहार सरकार र मधेश सरकारबीच पर्यटन प्रवर्द्धनको विषयमा परामर्श

वीरगञ्ज– भारतको विहार सरकार र मधेश सरकारबीच पर्यटन प्रवर्द्धनका विषयमा छलफल भएको छ । आजादी का अमृत महोत्सव (इन्डिया एट ७५) अन्तर्गत वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले गरेको ‘विहार सरकार र मधेश प्रदेश सरकारबीच पर्यटनको प्रवर्द्धन’ नामक कार्यक्रममा पर्यटनको क्षेत्रमा दुई पक्षीय हितका विषयमा छलफल भएको हो । छलफलमा सहभागीहरूले दुवै तर्फका पर्यटकले भोग्नुपरेका कठिनाइहरू र […]

१४ सय वर्ष पुरानो शिलालेखले खाेलेकाे रहस्य, पाटन दरबारमा बौद्ध विहार भएको पुष्टि

लिच्छवीकालमा वृषदेवले बनाएको विहार राजा सिद्धिनरसिंह मल्लले आफ्नो दरबार विस्तार गर्दा अहिलेको रत्नाकर महाविहार रहेको स्थानमा सारिएको थियो ।

मधुमेह र आयुर्वेद: हितकर र अहितकर आहार-विहार

टाइप-२ मधुमेह मेटाबोलिक सिन्ड्रोम अन्तर्गत पर्दछ, जुन अव्यवस्थित खानपान र जीवनशैलीसंग सम्बन्धित हुन्छ। कतिपय अवस्थामा यो वंशानुगत पनि हुन्छ। टाइप-२ मधुमेह आहार विहार र स्वस्थ्यकर जीवनशैलीद्वारा नियन्त्रण गर्न सकिन्छ।

लुम्बिनीमा बंगलादेशले बुद्ध विहार बनाउने, सम्झौतापत्रमा गरियो हस्ताक्षर

सिद्धार्थनगर : बुद्ध जन्मस्थल लुम्बिनीमा बंगलादेशले बुद्ध विहार बनाउने भएको छ। नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरी र लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तय्याबीच लुम्बिनीमा बौद्ध विहार बनाउने सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ। नेपाल र बंगलादेशबीच साँस्कृतिक तथा पर्यटकीय सम्बन्ध विस्तार गर्ने उद्देश्यले बुद्ध जन्मस्थल लुम्बिनीमा बौद्ध विहार बनाउने गरी…

हलहललेमा बुद्ध विहार गुम्बा निर्माण

बागलुङ । बागलुङ नगरपालिकाको सबै भन्दा विकट मानिने रायडाँडाको हलहलेमा शान्ति विहार बौद्ध गुम्बा निर्माण गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्रधिकरणको ४१ लाख रुपियाँ र स्थानीय उपभोक्ताको २१ लाख रुपियाँ लगानीमा हलहलको सार्वजनिक जग्गामा तीन तलको गुम्बा निर्माण गरिएको हो । गत बर्षको माघ १५ गते गुम्बा पुनःनिर्माण थालिएको थियो । वि.स २०७२ सालको भुकम्पनी […] The post हलहललेमा बुद्ध विहार गुम्बा निर्माण appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.