वीरगञ्ज– भारतको विहार सरकार र मधेश सरकारबीच पर्यटन प्रवर्द्धनका विषयमा छलफल भएको छ । आजादी का अमृत महोत्सव (इन्डिया एट ७५) अन्तर्गत वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले गरेको ‘विहार सरकार र मधेश प्रदेश सरकारबीच पर्यटनको प्रवर्द्धन’ नामक कार्यक्रममा पर्यटनको क्षेत्रमा दुई पक्षीय हितका विषयमा छलफल भएको हो । छलफलमा सहभागीहरूले दुवै तर्फका पर्यटकले भोग्नुपरेका कठिनाइहरू र […]