ललितपुर । नेपालमण्डलको एक प्राचीन वज्रयान बौद्ध धर्मको गुँला पर्व एक महिना मनाइने गरिन्छ । बौद्ध धर्मालम्बीको यो पर्व अहिले कुनै बेलाको बौद्ध विहार पाटन दरवारमा पनि मनाइएको छ । तर पाटन दरवार बौद्ध विहार हो भन्ने १४ सय वर्ष पुरानो शिलालेख अहिलेसम्म सार्वजनिक गरिएको छैन । ललितपुरको पाटन दरवारलाई प्राचीनकालमा बौद्ध विहार भनिन्थ्यो । […]