अप्रत्याशित मूल्यवृद्धि भएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघको धर्ना

काठमाडौँ- निर्माण सामग्रीहरुमा अप्रत्याशित रुपमा मूल्यवृद्धि हुँदा पनि राज्य मौन रहेको भन्दै निर्माण व्यवसायीहरूले शुक्रबार सार्वजनिक खरिद अनुगमन कार्यालयमा धर्ना दिएका छन् ।  निर्माण सामग्रीको अप्रत्याशित रुपमा मूल्यवृद्धि भएर निर्माणको काम अगाडि बढाउन नसकिएको अवस्थामा राज्य मौन रहेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघको अगुवामा निर्माण व्यवसायीहरूले खरिद अनुगमन कार्यालयमा धर्ना दिएका हुन् । महासंघका अध्यक्ष […]

सम्बन्धित सामग्री

‘खरिद नियमावलीको बाह्रौं संशोधन सकारात्मक’

नेपाल निर्माण व्यवसायी महासंघ एसोसिएट समन्वय समितिको एघारौं भेलामा निर्माण व्यवसायीहरूले सार्वजनिक खरिद नियमावलीको बाह्रौं संशोधन सकारात्मक भएको बताएका छन्।...

मुख्यमन्त्री कार्यालयमा निमार्ण व्यवसायीहरुको धर्ना

नेपाल निर्माण व्यवसायी महासंघ बुटवलले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कार्यालय आगाडि धर्ना दिएका छन् । महासंघले मंगलबार निर्माण सामाग्रीमा भएको सार्वजनिक खरिद नियमावली २०६४ को एघारौं संसोधन र अत्याधिक मूल्यवृद्धिको विरोधमा मुख्यमन्त्री कार्यालय आगाडि धर्ना दिएका हुन् ।  यसअघि महासंघले निर्माण सामाग्रीमा मूल्यवृद्धि, सामाग्रीको अभाव र कालोबजारी रोक्न तथा सार्वजनिक खरिद नियमावली २०६४ को एघारौं संशोधन सच्याउन माग गरेको थियो ।

निर्माण ठप्प पार्दा विकास खर्चमा अवरोध

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ र स्वतन्त्र उर्जा उत्पादनहरूको संस्था नेपालले जारी आन्दोलन स्थगित गरेका छन् । दुवै संस्थाले बिमा समितिले जारी गरेको ननट्रयारिफ बिमाको न्यूनतम प्रिमियम खारेजीको माग गर्दै आएका थिए । सोमबार बिमा समितिले महासंघ र इपानलयायत विधिन्न सरोकारवालाहरूसँग छलफल गरेपछि आन्दोलन स्थगित भएको हो । बिमा समितिले हाललाई ‘मिनिमम रेट फर […]

निर्माण व्यवसायी महासंघमा सिंह

नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान)को नवनिर्वाचित पदाधिकारीको शपथग्रहण सम्पन्न भएको छ । नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा अघिल्लो कार्यकालमा समेत अध्यक्ष रहेका रवि सिंह पुनः निर्वाचित भएका हुन् । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा...

बिमाको दररेट र सर्त संशोधन गर्न माग

नेपाल निर्माण व्यवसायी महासंघ र स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले पुनर्बिमा निर्देशिका, २०७८ मा बिमाको दररेट र सर्तसम्बन्धी संशोधित व्यवस्थाप्रति आपत्ति जनाएका छन्।...

वृद्धि गरिएको बिमा दर खारेज गर्न माग

नेपाल निर्माण व्यवसायी महासंघ र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ले बिमाको दररेट वृद्धि र नयाँ सर्तसम्बन्धी निर्देशिका विकासविरोधी भएको भन्दै तत्काल खारेज गर्न माग गरेका छन्।...

मिलेमतोमा लाग्यो लुम्बिनीमा ३ अर्बभन्दा बढीका चार वटा ठेक्का

२० भदौ, काठमाडौं । लुम्बिनी विकास कोषले पूर्वमिलेमतोअनुसार नै नै ठेक्का लाग्ने भएको छ । १० जेठ २०७८ गते कोषले आहृवान गरेको ४ वटा टेन्डरमा प्रतिस्पर्धा सीमित गरिएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघ नै विरोधमा उत्रिएको थियो । तर, कोषले विरोधकै बीचमा पनि ठेक्का प्रक्रिया अघि बढाउँदै आइतबार बोलपत्रको ‘आर्थिक मूल्यांकन’ सकेर छनोट भएका कम्पनीको […]

नेपाल निर्माण व्यवसायी महासंघ : एक चिनारी

वि.सं २०४७ साल जेठ २१ गते नेपाल निर्माण व्यवसायी संघको रूपमा विधिवत् स्थापना भएको नेपालका निर्माण व्यवसायीको साझा संस्थालाई २०५४ साल मंसिर २१ र २२ गते बसेको नेपाल निर्माण व्यवसायी संघको चौथो साधारण सभामा उपस्थित विभिन्न जिल्ला एवं क्षेत्रका प्रतिनिधिको समेत सहमतिबाट नेपाल निर्माण व्यवसायी संघको विधान २०४६ लाई संशोधन गरी नेपाल निर्माण व्यवसायी संघलाई […]

निर्माण व्यवसायी महासंघ र एड्भान्स कलेजबीच सम्झौता

नेपाल निर्माण व्यवसायी महासंघ र एड्भान्स कलेज अफ इन्जिनियरिङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल निर्माण व्यवसायी महासंघका तर्फबाट अध्यक्ष रवि सिंह र एड्भान्स कलेजका तर्फबाट अध्यक्ष रमेशकुमार सिलवालले सम्झौतापत्रमा हस्ताक्षर गरे ।नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहले यस सहकार्यबाट विभिन्न निर्माण परियोजनाहरूमा कार्य गरी विद्यार्थीहरूले आफ्नो सिकाइ क्षमतालाई अझ वृहत् बनाउन सक्ने धारणा राखे […]