काठमाडौँ – नेपाल चिकित्सक संघले छुट्टै स्वास्थ्य मन्त्रालय स्थापना गर्ने बागमती प्रदेश सरकारको कदमको प्रशंसा गरेको छ। संघले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रलाई प्राथमिकतामा राखी बागमती प्रदेशमा स्वास्थ्य मन्त्रालयको स्थापना गर्नु केन्द्रीकृत शासन पद्धतिलाई विकेन्द्रीकृत गरी स्वास्थ्य सेवालाई सबैको पहुँचमा पु¥याउने प्रयास भएको औंल्याएको छ। संघका महासचिव डा बद्री रिजालले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै […]